काठमाडौं उपत्यकामा ५ सय ४८ संक्रमित थपिए, उपत्यकामा संक्रमितको संख्या निरन्तर घट्दै

Kathmandu hrxiovv3zj

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय ४८ जना संक्रमित फेला परेका छन् ।

जस्मा २ सय ४४ महिला र पुरुष ३ सय ४ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ४८ संक्रमित थपिएका हुन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ९ हजार ९ सय ९८ पुगेको छ । योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ८७ हजार २ सय ७८ जना, ललितपुरमा १३ हजार १ सय ४९, भक्तपुरमा ७ हजार ८ सय ९० पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...