पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

Corona1 4

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १६७ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३१ सय ४० पीसीआर परीक्षण गराउँदा १६७ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ। मन्त्रालयका अनुसार मंगलबार थप ११५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने कुल संख्या २ लाख ७२ हजार ७२७ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ५३ जना र १३ सय ९० जना आइसोलेसनमा रहेका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...