काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य म...
Jesha 5, 2078 काठमाडौँ । चितवन जिल्लालाई ‘मेडिकल सिटी’ का नामबाट पनि चिन्ने गरिन्छ । आम मानिसको बुझाइ यो शहरमा पुगेपछि उपचार नपाएर मर्नुपर्दैन भन्ने छ । यहाँका स्वास्थ्य संरचना एवं स्वास्थ्य संस्थाहरु र विशेषज्ञ चिकित्सकहरुको उपलब्धताका...
Jesha 5, 2078 काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।
मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्न...
Jesha 5, 2078 धनकुटा । धनकुटामा कोरोना संक्रमण अत्याधिक बढ्न थालेको छ । धनकुटा अस्पतालको ल्यावमा मंगलबार गरिएको परिक्षणको क्रममा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्योबाहेक ७ जना तेह्रथुमका छन् । उनीहरुको चौविसेबाट स्वाव संकलन गरि...
Jesha 4, 2078 काठमाडौं । नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । योसँगै नेपालमा परिवर्तित भाइरसहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण थप जोखिम बढेको छ ।
भारतलाई तहसनहस बनाए...
Jesha 4, 2078 काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या कहिले घट्ने र कहिले बढ्ने भइरहेको छ । झण्डै ५ दिनसम्म क्रमशः घट्न थालेको संक्रमण सोमबार एकैदिन झण्डै अघिल्लो दिनको तुलनामा ७ सयभन्दा बढी देखिए पनि फेरि मंगलबार यो संख...
Jesha 4, 2078 काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ । कोभिड– १९ संक्रमणका बिरामीको संख्या बढेसँगै विभिन्न संघसंस्थाले आइसोलेसन सेन्टर खोल्ने खोल्ने ...
Jesha 4, 2078 काठमाडौं । दैनिक रुपमा कोरोना संक्रमण बढिरहेको छ । कोरोना संक्रमितको संख्या धेरै हुँदा काठमाडौंका अस्पतालहरुको बेडको अभावमा धेरै विरामीहरु छट्पटाइरहेको छन । तर यही बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने प्रशस्त बेड रह...
Jesha 3, 2078 धनकुटा । पछिल्लो केही दिनयता धनकुटामा कोरोना संक्रमितको संख्या अत्याधिक बढ्न थालेको छ । सोमबार एकैदिन धनकुटामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि आइतबार गरिएको स्वाव परिक्षणका क्रममा ६१ जनामा कोरोना संक्रमण पुष...
Jesha 3, 2078 काठमाडौँ । गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म देशभर संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जना कोरोना संक्रमित ...
Jesha 3, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ३४६, भक्तपुरमा २९८ र ललितपुरमा ४५४ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण...
Jesha 3, 2078 काठमाडौं । केही दिनदेखि क्रमसः घट्न थालेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ । केही दिनदेखि निरन्तर कोरोना संक्रमण घट्दा नेपालीहरु धेरै खुसी बनेका थिए । फेरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लागेको छ ।
...
Jesha 3, 2078 चितवन । चितवन जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् ।
भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्...
Jesha 3, 2078 धनकुटा । धनकुटामा एकैदिन ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ जना भने धनकुटा बाहिरका हुन् । जिल्लामा एकैदिन संक्रमण पुष्टि भएको यो हालसम्मकै धेरै संख्या हो । योसँगै धनकुटामा दोस्रो चरणमा कोरोना संक्रमण पुष्टि हुनेको स...
Jesha 2, 2078 काठमाडौँ । गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्ट जोडिएपछि अब केही दिनमै अक्सिजन उत्पादन सुरु हुने अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।
‘अस्पतालको नयाँ बन्दै गरेको भवनमा प्लान्ट जडान गर्नका...