पछिल्लो २४ घण्टामा थपिए ३७२ कोरोना संक्रमित, ११ जनाको मृत्यु

Corona 12

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ९११ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभरबाट संक्रमणका कारण ज्यान गुमाउनको संख्या ११ हजार ३९९ पुगेको छ।

हाल देशभर ९ हजार ५२६ सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...