पछिल्लो २४ घण्टामा थप ४०८ जना कोरोना संक्रमित थपिए, ५१५ जना डिस्चार्ज

Corona test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप चार सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सात हजार ८ सय ९९ जनाको परीक्षण गर्दा चार सय ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी आज देशभर पाँच सय १५ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार तीन सय १७ पुगेको मन्त्रालयले जनाएको छ । आज ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...