गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिए

Corona test

काठमाडौं । गण्डकीमा ६७ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका ४ जिल्लामा संक्रमति थपिएका हुन् ।

कास्कीका ३१ जना, पूर्वीनवलपरासीका १५, गोरखाका १८ र तनहुँका ३ जनाका संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ पुरुष छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...