कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ७६ हजार

7 death by corona in south korea

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ७६ हजार ६१६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म हालसम्म संक्रमितको संख्या २ करोड ६७ लाख ६३ हजार २१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ५ हजार ४४६ संक्रमितको ज्यान गएको छ । कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिरहँदा दैनिक ५ हजार देखि ६ हजार संक्रमितको मृत्यु भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...