विश्वमा एकैदिन थपिए तीन लाख ८ हजार ९ सय ५९ जना नयाँ संक्रमित

Corona world

काठमाडौं । विश्वमा एकैदिन तीन लाख बढीमा संक्रमण देखिएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन तीन लाख ७ हजार ९ सय ५९ जनामा संक्रमण देखिएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड २३ लाख ९४ हजार ८ सय २७ पुगेको छ । त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ५ हजार ७ सय ८२ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार ६६ जना पुगेको छ । संक्रमित दुई करोड ३९ लाख ४ हजार ६ सय ८७ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...