चितवन । चितवनको भरतपुर अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
खोकी र श्वासप्रश्वासको समस्या देखिएर अस्पताल भर्ना भएका उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
Ashwin 17, 2077 चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर विनय त्रिवेणी गाँउपालिका २ दुम्कीबासका ३६ वर्षीय पुरुष रहेका छन् । श्वासप्रश्वास र कलेजो सम्बन्धी समस्या रहेका उनको अस्पताल...
Ashwin 17, 2077 बाँके । बाँकेमा कोरोना संक्रमणबाट आज साँझ थप एक पुरुषको मृत्यु भएको छ ।मधुमेह, उच्चरक्तचाप र मुटु रोगबाट पीडित नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६० वर्षीय पुरुषको उपचारकै क्रममा भेरी अस्पतालमा साँझ ४ बजेर ५६ मिनेटमा मृत्यु भए...
Ashwin 17, 2077 काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ४४ जना निको हुँदा डिस्चार्ज ह...
Ashwin 17, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण गरि...
Ashwin 17, 2077 काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै अनसनरत डा. गोबिन्द केसीको समर्थनमा मौन प्रदर्शन गरिएको छ ।
आज (शनिबार) सोलिडारिटी फर डा.गोविन्द केसी समूहले काठमाडौंको माइतीघर मण्डलामा ड...
Ashwin 17, 2077 पोखरा । गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या ४ हजार ३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ड...
Ashwin 17, 2077 छिमेकी भारतमा कोरोना भाइरस कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार ७१ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघेको हो । अहिले भारतम...
Ashwin 17, 2077 काठमाडौं । पर्साको वीरगन्ञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामध्ये पर्साका १५ , बाराका १७, रौतहटका दुई र कास्कीका एकजना रहेका अस्पतालका सूचना अधिकारी डा...
Ashwin 17, 2077 काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ह्वाइटहाउसले ट्रम्पलाई वाल्टर नेसनल मिलिटरी मेडिकल सेन्टरमा सारिएको बताएको छ। संक्रमण पुष्टि भएको २४ घण्टा नबित्दै ट...
Ashwin 16, 2077 चितवन । चितवनमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना चितवन भरतपुरका हुन् भने अर्का मकवानपुर हेटौंडाका हुन् । पुरानो मेडिकल कलेज भरतपुरमा भरतपुर महानगरपालिका(११ का ७६ बर्षिय महिलाक...
Ashwin 16, 2077 धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका ७ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार शुक्रबार सेती प्रादेशिक अस्पतालको प्र...
Ashwin 16, 2077 इटहरी । इटहरीमा थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै तीन दिनको अवधिमा इटहरीमा मृतकको संख्या चार पुगेको छ ।
यसअघि तीनजना संक्रमितको उपचारको क्रममा मृत्यु भइसकेको इटहरी अस्पतालले जनाएको छ । शुक्रब...
Ashwin 16, 2077 नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा शुक्रबार कोरोनाभाइरसबाट २५ वर्षीया महिलाको मृत्यु भएको छ । कैलालीको धनगढी नगरपालिका–२ सन्तोषी टोल घर भइ नेपालगन्ज उपमहानगरपालिका–९ बाँके गाउँमा बस्ने महिलाको उपचारको क्रममा साँझ पौने ५ ...
Ashwin 16, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३ हजार ३०७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ । श...