पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि

254535

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २१ हजार ३ सय २ जना संक्रिय संक्रमित रहेका छन् भने ४ हजार २ सय ७३ जना क्वारेन्टिनमा छन्। काठमाडौँ उपत्यकामा थप १ हजार १ सय ७७ जना कोरोना संक्रमित थपिएका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...