गण्डकी प्रदेशमा थपिए १७ संक्रमित

Corona test19

पोखरा । गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या ४ हजार ३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा।विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार १३९ पुगेको निर्देशनालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...