कोरोनाबाट बाँकेमा थप एक महिलाको मृत्यु

Covid 19

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा शुक्रबार कोरोनाभाइरसबाट २५ वर्षीया महिलाको मृत्यु भएको छ । कैलालीको धनगढी नगरपालिका–२ सन्तोषी टोल घर भइ नेपालगन्ज उपमहानगरपालिका–९ बाँके गाउँमा बस्ने महिलाको उपचारको क्रममा साँझ पौने ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

३० भदौमा कोरोना पुष्टि भएकी उनलाई दुबै फोक्सोको निमोनिया भएको थियो । उनलाई प्लाज्मा थेरापी, रेम्डिसिभिरलगायत उपचारका विधि अवलम्वन गरिएको थियो । यससँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...