इटहरीमा थप एक कोरोना संक्रमितको मृत्यु

Dead ihx8ctnygo 19

इटहरी । इटहरीमा थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै तीन दिनको अवधिमा इटहरीमा मृतकको संख्या चार पुगेको छ ।

यसअघि तीनजना संक्रमितको उपचारको क्रममा मृत्यु भइसकेको इटहरी अस्पतालले जनाएको छ । शुक्रबार इटहरी १३ खनारका ९२ बर्षीय पुरुषको उपचारका लागि बाटोमा लैजादैँ गर्दा एम्बुलेन्समै मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको नेपाली सेनाले शब व्यबस्थापन गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...