कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

1594717240.donald trump

काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ह्वाइटहाउसले ट्रम्पलाई वाल्टर नेसनल मिलिटरी मेडिकल सेन्टरमा सारिएको बताएको छ। संक्रमण पुष्टि भएको २४ घण्टा नबित्दै ट्रम्प अस्पताल भर्ना भएका हुन्।

ज्वरो आएपछि कोरोना परीक्षण गर्दा शुक्रबार राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलेनिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रपतीय चुनावको ठीक एक महिनाअघि ट्रम्प कोरोनाबाट संक्रमित भएका हुन्। उनी दोस्रो कार्यकालका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जोए बाइडनसँग प्रतिस्पर्धामा छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...