कर्मचारीद्धारा बाढीपीडितलाई डेढ लाख राहत संकलन  

निशान न्युज भाद्र ३, 2074

  कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरस्थित निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन कञ्चनपुरले बाढीपीडितका लागि राहत संकलन अभियान थालेको छ । निजामती कर्मचारीको आधिकारिक अध्यक्ष गौराजबहादुर लिम्बूले केही दिनयता स्थानीय व्यापारी, कर्मचारी, उद्योगीलगायत आम सर्वसाधारणबाट बाढीपीडितका लागि कर्मचारी युनिय...

बाढीपहिराबाट ५ करोडको क्षति

बाढीपहिराबाट ५ करोडको क्षति

भाद्र ३, 2074 पोखरा । कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभान पात्लेमा गएको बाढीपहिराले १३ घरपरिवारको रु पाँच करोडभन्दा बढीको क्षति पु¥याएको छ । गत साउन २४ गते राति हुम्दी खहरे खोलामा आएको बाढीपहिरो गाउँमा पसेपछि देवीलाल ...

बढ्यो सुनचाँदीको भाउ, थाहा पाउनुहोस आ...

बढ्यो सुनचाँदीको भाउ, थाहा पाउनुहोस आजको मूल्य

भाद्र २, 2074 काठमाडौं । सुनको भाउ बिहीबार एकै दिन ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै बिहीबार चाँदीको भाउ पनि १५...

नारी चेतना सहकारीको साधारणसभा सम्पन्न

नारी चेतना सहकारीको साधारणसभा सम्पन्न

भाद्र १, 2074 काठमाडौं । राम मन्दिर नारी चेतना सीपमूलक सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । स्थानीय महिलाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले २०६१ मा स्थापना भएको राम मन्दिर नारी चेतना सीपमूलक सहकारी संस्थामा १ हजार १...

बाढीका कारण अर्बौंको नोक्सानी

बाढीका कारण अर्बौंको नोक्सानी

भाद्र १, 2074 भद्रपुर । हालै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा १ अर्ब ६ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ । धानबालीतर्फ ८८ करोड ५५ लाख, माछापालनतर्फ ५ करोड ६८ लाख ७५ हजार, रबरखेतीतर्फ ४ लाख ८० हजार र तरकारीबालीतर्फ १२ कर...

सञ्जाल विस्तारमा जोड दिन चिनियाँ प्रत...

सञ्जाल विस्तारमा जोड दिन चिनियाँ प्रतिनिधिमण्डलसँग आग्रह

श्रावण ३२, 2074 काठमाडौँ । नेपालका उद्योगी व्यवसायीले नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग सम्बन्ध सञ्जाल विस्तारमा जोड दिन आग्रह गरेका छन् ।  नेपाल भ्रमणमा रहेको उच्चस्तरी...

खोटो र रोजिन टर्पेन्टाइन व्यापारमा कमी

श्रावण ३२, 2074 धनगढी । कैलाली भन्सार कार्यालयले पछिल्लो समय खोटो र रोजिनको निकासी व्यापारमा कमी आएको छ । कार्यालयका अनुसार आव २०७३/७४ मा ३८ करोड ६८ लाख ३२ हजार मूल्य बराबरको ३१ लाख ८० हजार किलो खोटो रोजिन र ९ करोड ८८ लाख मूल्य बराबरको ८ लाख २१ हजार ३ सय किलो ता...

बुधबार सुनको मुल्य यथावत चाँदीको मुल्...

बुधबार सुनको मुल्य यथावत चाँदीको मुल्य घट्यो

श्रावण ३२, 2074 काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य यथावत छ । सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार मात्रै सुन तोलामा ४ सय रुपैयाँले घटेर ५५ हजार रुपैयाँ कायम भएको थियो । बुधबार चाँदीको मूल्य भने तोलामा ५ र...

शेयर बजार दोहोरो अंकले घट्यो

शेयर बजार दोहोरो अंकले घट्यो

श्रावण ३१, 2074 काठमाडौ । धितोपत्र बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार १ सय ६० कम्पनीको १६ लाख १५ हजार ७ सय ३८ कित्ता शेयर ७८ करोड ३६...

इलामका महिला ललीपप उद्योगबाट आत्मानिर...

इलामका महिला ललीपप उद्योगबाट आत्मानिर्भर बन्दै

श्रावण ३१, 2074 इलाम । थोरै लगानीमा धेरै आम्दानी गर्दै आएका इलामका महिलाले ललीपप उद्योग खोलेर मनग्य आत्मानिर्भर बन्दै आएका छन् । जिल्लाको पशुपतिनगर, सूर्योदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदकलगायत गाउँका महिला ललीपप उद्योगम...

चीनद्धारा १० लाख अमेरिकी डलर सहयोग घो...

श्रावण ३१, 2074 काठमाडौँ । चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ ...

युवालाई आकर्षित गर्न ४ करोड ५ लाख २१ ...

युवालाई आकर्षित गर्न ४ करोड ५ लाख २१ हजार अनुदान

श्रावण ३०, 2074 पोखरा, । जिल्ला पशुसेवा कार्यालय कास्कीले आर्थिक वर्ष २०७३÷७४ मा युवालाई पशुपालनको क्षेत्रमा आकर्षित गर्न ४ करोड ५ लाख २१ हजार अनुदान वितरण गरेको छ ।  पशुसेवा कार्यालयले २ करोड ४१ लाख २१ हजार र बजार प्रवद्र्धन निर्देशनालय...

डोलेश्वरमा ७६ लाख रकम संकलन

डोलेश्वरमा ७६ लाख रकम संकलन

श्रावण ३०, 2074 भक्तपुर । सूर्यबिनायक नगरपालिका वडा नं ८ मा रहेको प्रसिद्ध धार्मिकस्थल केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा सञ्चालन भएको श्रावणी मेलामा आइतबारसम्म ७६ लाख रकम संकलन भएको छ । साउन १ गतेदेखि नियमित रुपमा सञ्चालन भैरहेको म...

पत्रकार कोइराला क्षेत्रीय सहकारी पत्र...

पत्रकार कोइराला क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

श्रावण २९, 2074 पोखरा । पत्रकार भरत कोइराला क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पोखरा रोयल सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभाको अवसरमा संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ र नेपाल बचत तथा ऋण...

पुर्चौडी नगरपालिकाको बजेट र ४५ करोड ४...

पुर्चौडी नगरपालिकाको बजेट र ४५ करोड ४३ लाख

श्रावण २९, 2074 बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाले रु ४५ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिकामा सम्पन्न नगर परिषद्मा रु ४५ करोड ४३ लाख सात हजार ५८६ को बजेट नगरप्रमुख रणबहादुर कुँवरले सार्वजनिक गरेका छन । चालूतर...

साताको लोकपृय

काठमाडौंका डेरावालका लागि आजदेखि लागु भयो यस्तो नयाँ नियम (गृहको पत्रसहित)

Kathmanduvalley antipath news of nepal

काठमाडौं । देशभर बढ्दो कोरोना संक्रमणका कारण त्रसित बनेका घरवेटीले आफ्नो घरमा बसनेलाई अनिवार्य पि...