अमेरिकी डलरको भाउमा एकै दिन एक रुपैयाँ १२ पैसाले गिरावट

Us dollar

काठमाडौं । अमेरिकी डलरको भाउमा तीब्र गिरावट देखिएको छ । बिहीवार १ सय १२ रुपैयाँ ९५ पैसा रहेको डलरको भाउ एकै दिन एक रुपैयाँ १२ पैसाले झरेको छ।


गत सोमवार १ सय १५ रुपैयाँ ३४ पैसा पुगेको डलरको भाउ आज ‘शुक्रवार’सम्म १ सय ११ रुपैयाँ ८३ पैसामा झरेको छ।


भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले राजिनामा दिएपछि डलरको भाउ बढेको थियो । तर तत्कालै सरकारले नयाँ गभर्नर नियुक्त गरेपछि डलरको भाउ घटेको हो ।


भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीच स्थिर बिनिमय दर भएका कारण भारु तलमाथि हुँदा नेपाली रुपैयाँको भाउ पनि झर्ने बढ्ने हुन्छ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...