आज डलरसहित विदेशी मुद्राको मूल्य स्थिर

Exchange rate

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५२ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९९ पैसा, कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ९९ पैसा तोकिएको छ ।

युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६३ पैसा तथा मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८९ पैसा छ ।

कुवेती दिनार १ को खरिददर ३६८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७० रुपैयाँ ३३ पैसा तथा बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर २९८ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...