डा. महत भनछन्, सरकारले फजुल खर्च बढायो

Ramsharan mahat

काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले पूँजी निर्माण र लगानी वृद्धिमा भन्दा सरकार फजुल खर्चमा अघि बढेको आरोप लगाएका छन् । पूर्व अर्थमन्त्री महतले सरकार देशको समग्र आर्थिक विकासका लागि गम्भीर नबनेको आरोप पनि लगाए ।

काठमाडौंमा शनिबार फियन बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभामा डा. महतले सरकार उडन्ते र हावादारी कुरामा हिँडेको आरोप पनि लगाए ।

उनले सत्तारुढ दलका दुई अध्यक्षले आ–आफ्ना निर्वाचन क्षेत्रमा भ्यू टावर निर्माण र शहरी विकास आयोजनाको नाममा ठूलो रकम खर्च गर्नु गलत भएको टिप्पणी गरे । उनले नागरिकका आधारभूत आवश्यकता, सडक विस्तारलगायत क्षेत्रलाई सरकारले प्राथमिकता दिन नसकेको आरोप लगाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...