काठमाडौं । राजधानीमा अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शनी तथा सम्मेलन सुरु भएको छ । सम्मेलनमा स्वदेशी तथा विदेशी गरी दुई दर्जन हस्तकलाको स्टल राखिएको छ । नेपाल, भारत, चीन, कुवेत, ओमन, काजकिस्तान, इरान, मलेसिया, श्रीलंकला, इन्डोनेसिया, थाइल्याण्ड लगायतका देशहरुले आ—आफ्नो हस्तकलाका उत्पादनहरुको स्टल र...