कसले लगाई दियो सुभेक्छालाई छड्के तिलहरी ? हेर्नुस् भिडियो

Suvechhya thapa

काठमाडौं । नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गएको छ । यही बेला कलाकारलाई पनि भ्याइनभ्याई छ । तीजको बेला गायक गायीकालाई त भ्याइनभ्याई हुन्छ नै नायक/नायीकालाई पनि उत्तिकै तीजको चटारोले छुन्छ ।

नायीका सुभेक्छाा थापालाई पनि तीजको कार्यक्रमले उत्तिकै व्यस्त बनाएको छ । यसैक्रममा नायीका थापाद्धारा अभिनित तीजको गीत ‘सिफनको सारीमा छड्के तिलहरी’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ ।

संगीता तिमिल्सिनाको स्वरमा रहेको ‘सिफनको सारीमा छड्के तिल्हरी’ मा बोलको गीतको म्युजिक भिडियोमासुभेक्क्षा थापा, ज्योती बुढाथोकी, संगीता मगर, कुमार गजुरेल, सचिन गौतम, जीवन थापा लगायतले अभिनय गरेका छन् ।

शशी विक्रम थापाको शब्द तथा संगीतमा बनेको ‘सिफनको सारीमा छड्के तिल्हरी’ गीतको म्युजिक भिडियोलाई गौरव गिरीले निर्देशन गरेका छन् भने ललित सिंह साउदले सम्पादन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस