‘आए म तिम्रो छेउ’ रामकहानीको गीत सार्वजनिक (भिडियोसहित)

Aaye m

काठमाडौं । ‘रामकहानी’ भदौ २२ गतेबाट प्रदर्शनमा आउने फिल्मको गीत सार्वजनिक भएको छ ।

बिहीबार युट्युबमार्फत फिल्ममा समावेश ‘आए म तिम्रो छेउ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

अर्जुन कै शब्द समावेश उक्त गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । थ्रिलर लभ स्टोरी फिल्म रामकहानीलाई सुदर्शन थापाले निर्देशन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...