सामाजिक सञ्जालमा भाइरल बन्यो रिहानाको पर्पल बिकिनीमा हट

Rihanna 18

लसएञ्जल्स (आजतक) । हलिउड गायिका रिहानाले हालैमात्र आफ्नो फेसन ब्राण्ड फेन्टीका लागि नयाँ कलेक्सन सार्वजनिक गरेकी छन् । उनले ब्राण्डको पहिरन लगाएर फोटोसुट गराएकी छन् । फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

रिहानाको फेन्टीको नयाँ अभियान सेभेज एक्स फेन्टी हो । उनले आफ्नो ब्राण्डको पहिरन लगाएर सामाजिक सञ्जालमा हट तस्वीर राखेकी छन् । तस्वीरमा उनलाई पर्पल रंगको बिकिनीमा देख्न सकिन्छ ।

तस्वीरमा रिहानाले लेदरको लाउन्ज कुर्सीमा ढल्किएकी छन् । उनले एक ब्रा र थङ लगाएकी छन् । दुवै पहिरन नियोन पर्पल र पिंक लसबाट बनेको हो । उनको ब्राको स्ट्राप लाइट पिंक रंगको सेटिन रिबनबाट बनाइएको छ ।

यो पहिरनसँग अन्य राइटिङ रिबन कलेक्सन पनि सार्वजनिक गरिएको छ । यद्यपि ती तस्वीर लिएको छैन । जसमा पिंक रोबन हार्नेस, ब्लू बो र फुल पिंक लेग हार्नेस छन् ।

यो पहिना रिहाना र केही सुन्दर मोडलहरु केही सेभेज एक्स फेन्टी भोल्यू ३ शोमा देखिँदैछन् । यो शो अमेजन प्राइममा सेप्टेम्बर २४ मा एक्लुसिभली सार्वजनिक हुनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...