राष्ट्रपतिद्धारा विभूषित हुँदै बहुचर्चित गायक कुलेन्द्र विक र विष्णु माझी

बिष्णु माझी

काठमाडौँ । बहुचर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र बिक र अर्की चर्चित गायिका विष्णु माझीलाई सरकारले विभूषित गर्ने भएको छ ।

संविधान दिवसको अवसर पारेर नेपालको लोकगीत संगीतको क्षेत्रमा महत्वपूर्ण योग्दान पुर्याएको भन्दै उनीहरुलाई सरकारले प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने घोषणा गरेको हो ।

लामो समयदेखि गायिका विष्णु माझी र कुलेन्द्र बिक नेपाली लोक दोहोरी क्षेत्रमा निरन्तर क्रियाशिल  रहेका छन् । विष्णु र कुलेन्द्रको सहकार्यमा बजारमा आएका गीतहरु निकै चर्चामा रहेका छन् । नेपाली सांगीतिक बजारमा उनीहरुका गीतहरु सदाबहार बनेर रहेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...