निर्देशक सुदर्शन थापाले गरे प्रेमीका सुप्रियासँग इन्गेजमेन्ट  

241533863 4353651281389512 4202369497152298662 n

काठमाडौँ । चलचित्र निर्देशक, निर्माता सुदर्शन थापाले सुप्रिया कटुवालसँग ‘इनगेजमेन्ट’ गरेका छन्। सुदर्शन थापाको जन्मदिनको अवशरमा यी दुईको औँठी साटासाट भएको हो।

‘मेरो एउटा साथी छ, प्रेम गीत, म यस्तो गीत गाउँछु, रामकहानी’ लगायतका चलचित्र निर्देशन गरेका थापा अभिनेता तथा निर्माता पनि हुन्।

सुप्रियासँग केही समय अगाडिबाट उनको प्रेमसम्बन्धमा थिए। सुप्रिया एपीवान टेलिभिजनमा समाचार वाचिका हुन् भने केही म्यूजिक भिडियोमा उनले अभिनय गरेकी छन्।

 

प्रतिकृया दिनुहोस