१६५ वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कहाँबाट को-को बने सांसद ? (सूचीसहित)

निशान न्युज Mangsir 19, 2079
f.title

काठमाडौं । आम निर्वाचन २०७९ अन्तर्गत प्रतिनिधि र प्रदेशसभा दुबैतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहान दोलखाको अन्तिम मतगणना सकिएसँगै मंसिर ४ गते भएको निर्वाचनको १६५ क्षेत्रकै मतपरिणाम आएको हो । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस प्रत्यक्षतर्फ ...

प्रतिनिधिसभामा पहिलो खाता खोले मुस्ता...

निशान न्युज Mangsir 5, 2079

प्रतिनिधिसभामा पहिलो खाता खोले मुस्ताङका २९ वर्षीय योगेश गौचनले, कांग्रेसको पहिलो जित काठमाडौं । प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन् । २८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन् । गौचनले तीन हजार १५६ मत पाउँदा एमालेक...

आयोगले मुख्य निर्वाचन अधिकृतहरूलाई दि...

निशान न्युज Mangsir 3, 2079

आयोगले मुख्य निर्वाचन अधिकृतहरूलाई दियो ६ बुँदे निर्देशन काठमाडौं । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई ...

भोजपुरमा गठबन्धनको साथ पाउँदा सुदनलाई...

निशान न्युज Kartik 13, 2079

भोजपुरमा गठबन्धनको साथ पाउँदा सुदनलाई सजिलो, शेरधनको अवस्था के छ ? भोजपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती र एमालेका उम्मेदवार शेरधन राईबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका उम्मेदवार सुदन नेपाली...

समानुपातिकको बन्दसूचीबाट हट्यो ५५० जन...

निशान न्युज Kartik 8, 2079

समानुपातिकको बन्दसूचीबाट हट्यो ५५० जनाको नाम काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका पाँच सय ५० व्यक्तिको उम्मेदवारी खारेज भएको छ । समानुपातिकतर्फ दलहर...

धनकुटाको मुगामा नेतैनेता, एउटै गाउँबा...

निशान न्युज Kartik 2, 2079

धनकुटाको मुगामा नेतैनेता, एउटै गाउँबाट ६ जना उम्मेदवार धनकुटा । धनकुटाको राजनीति सधैं मुगाको वरीपरी घुम्ने गरेको छ । पाँच पटकप्रधानमन्त्री भएका सूर्यबहादुर थापा राजनीतिक दबदबाका कारण लामो समयदेखि मुगाले धनकुटाको राजनीतिमा एकछत्र राज गरेको छ । यो अहिले पनि कायम छ । तर विडम्बना, मुगावासीका लागि भने जुन...

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्म...

निशान न्युज Ashwin 26, 2079

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारको अन्तिम नामावली, काठमाडौं १ मा ३२ जना उम्मेदवार ​ काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । यसअघि आयोगले आजै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लाग...

बुटवल ५ मा टुंगियो उम्मेदवारको विवाद ...

निशान न्युज Ashwin 24, 2079

बुटवल ५ मा टुंगियो उम्मेदवारको विवाद : जिल्ल परे भट्राई, घिमिरेलाई सूर्य बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा (एमाले) को तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । आइतबार रूपन्देही–५ मा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले दिउँसो साढे...

प्रतिनिधिसभातर्फ धनकुटामा ८ जनाले दर्...

निशान न्युज Ashwin 23, 2079

प्रतिनिधिसभातर्फ धनकुटामा ८ जनाले दर्ता गराए उम्मेदवारी, जसपाका केन्द्रिय नेता चेम्जोङ झरे प्रदेशमै धनकुटा । प्रतिनिधिसभा निर्वाचन एक मात्र क्षेत्र रहेको धनकुटाबाट ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज नेकपा एमालेले संघमा राजेन्द्र राई, गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनमा हुँदा सं...

प्रतिनिधिसभातर्फ २ हजार ४५२ जनाले गरा...

निशान न्युज Ashwin 23, 2079

प्रतिनिधिसभातर्फ २ हजार ४५२ जनाले गराए उम्मेदवारी दर्ता, प्रदेशसभामा १ जना ‘अन्य’ लिंगका काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २ हजार ४५२ जनाको उम्मेदवारी परेको जनाएको छ । यस्तै, प्रदेशसभा सदस्यका लागि ३ हजार ३२६ जनाको उम्मेदवारी दर्ता भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा...

उम्मेदवारी दर्ता गर्दा अनिवार्य सम्पत...

निशान न्युज Ashwin 22, 2079

उम्मेदवारी दर्ता गर्दा अनिवार्य सम्पत्ति विवरण बुझाउनुपर्ने काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि उम्मेदवारले स्वघोषणा गर्नुपर्ने बुँदा सार्वजनिक गरेको छ । यही असोज २३ गते उम्मेदवारीको मनोनयनपत्र दर्ताको कार...

३ हजार ६५ मतदानस्थल अति संवेदनशीलको स...

निशान न्युज Ashwin 14, 2079

३ हजार ६५ मतदानस्थल अति संवेदनशीलको सुचीमा काठमाडौं । गृह मन्त्रालयले सङ्घ र प्रदेश सभा निर्वाचनमा तीन हजार ६५ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ । सुरक्षा जोखिम, भौगोलिक अवस्था र मतदाताको सङ्ख्याका आधारमा करिब २८ प्रतिशत मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । गृहका अन...

आज मध्यरातिदेखि आचारसंहिता लागू, के-क...

निशान न्युज Ashwin 12, 2079

आज मध्यरातिदेखि आचारसंहिता लागू, के-के गर्न पाइँदैन ? काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ । आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ। त्यसका लागि आजदेखि आचारसंहिता लागू गरिएको हो । मंगलबार मध्य रात...

कांग्रेसको बन्दसुचीमा अटेनन् केसी, अट...

निशान न्युज Ashwin 9, 2079

कांग्रेसको बन्दसुचीमा अटेनन् केसी, अट्यो देउवा पत्नीदेखि मेडिकल कलेज सञ्चालकको नाम (सुचीसहित) काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा शेखर पक्षका नेता अर्जुन नरसिंह केसीको नाम समानुपातिक तर्फ सिफारिस गरिए पनि बन्द सूचीमा राखिएको छैन । मेडिकल कलेज सञ्चालक विवादित व्यक्...

आजदेखि अस्थायी मतदाता नामावली सङ्कलन ...

निशान न्युज Ashwin 6, 2079

आजदेखि अस्थायी मतदाता नामावली सङ्कलन शुरु, जेलबाटै मतदान गर्न पाइने काठमाडौं । निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचि...

निर्वाचनको कार्यतालिका सार्वजनिक, कोज...

निशान न्युज Bhadra 23, 2079

निर्वाचनको कार्यतालिका सार्वजनिक, कोजाग्रत पूर्णिमाको दिन उम्मेदवारी दर्ता काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...