काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सार्वजनिक बिदामा गरेको कटौती प्रति काँग्रेसले आपत्ती जनाएको छ ।सरकारले फागुन ७ प्रजातन्त्र दिवस र माघ १६ गते शहीद दिवसको सार्वजनिक विदा कटौती गर्ने निर्णय आपत्तिजनक रहेको काँग्रेसले जनाएको छ ।यस बिदाको कटौती लोकतन्त्र विरुद्धको आक्रमण भएको...