भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका९ निकोसेरास्थित एक घरमा एकैपरिवारका तीनजना मृत फेला परेका छन्। घरमा पालिएको कुकुरसमेत मरेका अवस्थामा भेटिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार घरधनी ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी...
Bhadra 26, 2077 पोखरा । तनहुँको शुक्लागण्डकी–३, हटियामा यात्रुबाहक जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । दुलेगौंडादेखि ब्यागनतर्फ जाँदै गरेको ग१ज ६०१९ नम्बरको जिप शुक्लागण्डकी–३ हटियामा शुक्रबार दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।
इल...
Bhadra 26, 2077 बैतडी । बैतडीका १३ बर्षीया जबरजस्तीकरणी गरेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको सुर्नया गाउँपालिका ८ का ३१ बर्षीय अर्जुन साँउद र कैलालीको गोदावरी नगरपालिका २ का ३० बर्षीय वासुदेव पन्तलाई नियन्त्रणमा लि...
Bhadra 26, 2077 अछाम । रुखले च्यापिएर अछाममा एक किशोरीको ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका–४ चाल्सामा रुखले च्यापिएर २१ बर्षिया निशा थापाको ज्यान गएको हो ।
घर नजिकैको बनमा दाउरा ल्याउन गएकी निशाको दाउराको मुढा शरीरमा खस्न गई ज्या...
Bhadra 26, 2077 डोटी । पूर्वीचौकी गाउँपालिका–१ श्रीमामा जिप दुर्घटना हुँदा १० जना घाइते भएको छन् । धनगढीबाट अछामका लागि हिँडेको से १ ज १०६६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो ।
जिप सडकबाट १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय...
Bhadra 25, 2077 रौतहट । नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उन...
Bhadra 25, 2077 बागलुङ । चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो। मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्...
Bhadra 24, 2077 काठमाडौँ । बलिउड अभिनेता सुशान्त सिंह राजपुत ‘आत्महत्या’ प्रकरण अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको उनकी प्रेमिका एवं अभिनेत्री रिया चक्रवर्तीलाई सेप्टेम्बर २२ सम्म न्यायिक हिरासतमा राखिने भएको छ।
लागुऔषधबारे अनुसन्धान...
Bhadra 24, 2077 कञ्चनपुर । कोरोना संक्रमणपछि स्वदेश फर्केका युवा रोजगारीका लागि पुनः भारत जाने क्रम बढेको छ । स्वेदशमै रोजगारीको अवसर नहुँदा सुदूरपश्चिमका युवा कैलालीको गौरीफन्टा र कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी नाका हुँदै भारत जान थाल...
Bhadra 24, 2077 महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ ।
व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर...
Bhadra 23, 2077 एजेन्सी । बाबु आमाको दबाबमा आएर मानिसहरुले विवाह गर्छन् तर बारम्बार गाली गलौज गरेर निर्दोष युवतीलाई मानसिक पिडा दिन्छन् । यस्तो विवाहले कसैलाई पनि शान्ति दिदैन । यो भन्दा राम्रो त कसैको वास्ता नगरी आफ्नो इच्छा अनुसारको मान...
Bhadra 23, 2077 पर्वत । कास्कीको रुपा गाउँपालिका–६ मा पहिरोमा पुरिएर एक युवतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार मंगलबार बिहान करिब साढे ४ बजे आएको पहिरोमा परी २० वर्षीय...
Bhadra 22, 2077 कञ्चनपुर । कन्चनपुरको बेलडाडी गाउँपालिकाकी एक दलित बालिकामाथि ५ दिनसम्म लगातार रुपमा सामुहिक बलात्कार भएको पाइएको छ ।
पीडितका बुबा दिपक सुनार र मामा दिलिप सुनारले सोमबार ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बालिका बलात्कारमा ...
Bhadra 22, 2077 बझाङ । बझाङमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् । बुङगल नगरपालिका ३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका ६ बड्डीज्याबनक...