मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

f.title
निशान न्युज चैत्र १२, 2074

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहामा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका–४ महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुङ्गा नगरपालिका–८ का ३० वर्षीय महेश...

मच्छेबहालमा एक सुरक्षा गार्डको हत्या

मच्छेबहालमा  एक सुरक्षा गार्डको हत्या

माघ १५, 2074 काठमाडौँ । काठमाडौँको मच्छेबहालमा गएराति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको छ ।इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रुपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला हत्या भएको ...

पूर्वमन्त्री पत्नीको यस्ता छन् अधूरा ...

पूर्वमन्त्री पत्नीको यस्ता छन् अधूरा सपना, जुन अधूरै रह्यो...

माघ ५, 2074 काठमाडौं । जीवनका अनेक परिभाषा हुन्छन् । सफल बन्नेहरुले सजिलै भन्छन् जिन्दगी सफलताको सिँढी हो । असफलता भोग्नेहरुले भन्छन्, कर्मको फल हो । एउटै व्यक्तिका लागि जीवन फरक फरक हुन्छ । भोगाई अनेक हुन्छन् । सोचाई पनि फरक फरक । ज...

राजदवारमा बम हान्ने गणतन्त्रका जननी ट...

राजदवारमा बम हान्ने गणतन्त्रका जननी टेकेन्द्र गहतराज : जसलाई कसैले सम्झिएन

पुष ९, 2074 मिलन के राउत/ उर्लाबारी । प्रहरीसँग सानोतिनो घम्साघम्सी हुँदा आफुलाई क्रान्तिकारी देखाउनेहरुको यहाँ कमी छैन । धेरैले त्यस्ता सामान्य परिघटनालाई भजाएरै राजनीतिक खुड्किलो चढिसके । सामान्य योगदानकै भरमा दलका समानुपातिक सूचीमा...

कास्कीमा मतगणना शुरु  

कास्कीमा मतगणना शुरु   

मंसिर २२, 2074   पोखरा । बिहीबार सम्पन्न कास्कीको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना शुरु भएको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा हिजोको निर्वाचनमा कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ...

नेपाल भारत सीमा नाका ३६ घण्टा बन्द

नेपाल भारत सीमा नाका ३६ घण्टा बन्द

मंसिर २०, 2074 सप्तरी । निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्नुका साथै नेपाल–भारत सीमा नाका आजदेखि ३६ घण्टाका लागि बन्द गरिएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न सप्तरी प्रशासनले भारतसँग सीमा जोडिएका ...

रेडक्रसले ल्यायो पाँचथरमा पहिलोपटक शव...

रेडक्रसले ल्यायो पाँचथरमा पहिलोपटक शववाहन

मंसिर २०, 2074 पाँचथर । पाँचथरमा पहिलोपटक शववाहन ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले शववाहन ल्याएको हो । ३९ लाख पर्ने उक्त शववाहन भन्सार छुट हुँदा १५ लाख ७६ हजारमा आइपुगेको सोसाइटीका पाँचथर सभापति कृष्ण बास्कोटाले जा...

अछाममा भरुवा बन्दुक सहित २ पक्राउ

अछाममा भरुवा बन्दुक सहित २ पक्राउ

मंसिर ११, 2074 अछाम । ल्लिाको ढकेरी गाउँपालीमा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । ढकारी गाउँपालिका–७ नुवागाउँस्थित भैसेखोलामा २ नाल भरुवा बन्दुक सहित सोही वडा बस्ने प्रकाश बिक र खडक बहादुर बिक पक्राउ परेका हुन । भरिएको अवस्थामा...

भोजपुरको मतदान केन्द्रमा बम बिस्फोट

भोजपुरको मतदान केन्द्रमा बम बिस्फोट

मंसिर १०, 2074 भोजपुर । भोजपुरको एक मतदान केन्द्रमा बम बिस्फोट भएको छ । जिल्लाको याकु मतदान केन्द्र नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट मानविय क्षति भने भएको छैन् । बिहानैदेखि मतदान भइरहेको उक्त मतदान क्षेत्र नजिक एक्कासी बम विस्फोट भ...

काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप

काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप

मंसिर १०, 2074 काठमाडौँ । धादिङमा नेपाली कांग्रेसका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताबिच खुकुरी झडप भएको छ । धादिङको खनियाँबास–२ झर्लाङमा दुई दलका सर्मथकबीच झडप भएको हो । सुरुमा कांग्रेस कार्यकर्ताले माओवादीका स्थानीय नेता रामबह...

महिलामैत्री समाचार सम्प्रेषण गर्न आग्रह

महिलामैत्री समाचार सम्प्रेषण गर्न आग्रह

कार्तिक २१, 2074 विराटनगर, कात्तिक २१ । वैदेशिक रोजगारमा महिला विदेश जाँदा अवश्यक पर्ने सीप एवं सम्बन्धित देशको भाषासम्बन्धी सामान्य ज्ञान हुनुपर्नेमा आयोजित अन्तरक्रियामा सहभागीहरूले सुझाव दिएका छन् ।  महिला पुनःस्थापना केन्द्र ओरेक र ने...

वाम गठबन्धनका शीर्ष नेताको बैठक जारी

वाम गठबन्धनका शीर्ष नेताको बैठक जारी

कार्तिक ११, 2074 काठमाडौँ । आसन्न निर्वाचनका सन्दर्भमा बाँकी जिल्लाको क्षेत्र बाँडफाँड र घोषणापत्रलाई अन्तिमरुप दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र को वाम गठबन्धनको शीर्ष नेताको संयुक्त बैठक जारी छ । एमालेका उपाध्यक्ष वामदेव गौतमको नि...

१८ मतदानस्थल अतिसंवेदनशील

१८ मतदानस्थल अतिसंवेदनशील

असार ९, 2074 पाल्पा । स्थानीय तहको निर्वाचनका लागि निर्धारण भएका पाल्पाका १८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । २ वटा मतदानस्थल तोकिएको छ । तानसेन तगरपालिकामा तीनवटा, रामपुर नगरपालिकामा छवटा, माथागढी गाउँपालिकामा एउटा, तिनाहुँ ग...

नलबहादुर शाहीमाथिको कारबाही फिर्ता लि...

असार ६, 2074 काठमाडौँ, । नेपाल विद्यार्थी सङ्घले मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत नेविसङ्घका केन्द्रीय सदस्य अनिलबहादुर शाहीमाथि गरेको कारबाही फिर्ता लिनुपर्ने माग गर्दै उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ज्ञापनप...

गुमनाम गुरुङ : एकाएक सेलिब्रेटी

गुमनाम गुरुङ : एकाएक सेलिब्रेटी

जेष्ठ १३, 2074 पोखरा । सबै कुरामा परिचित नै हुनुपर्छ भन्ने छैन । फेरि निर्वाचन हो । अहिलेका युवा पुस्ताले नयाँपन खोजिरहेका बेला त्यही अवसर मिल्यो मञ्जु गुरुङलाई । पोखरेली राजनीतिमा उनी त्यति परिचित होइनन् । तर पनि नेकपा एमालेले देशकै ठू...

साताको लोकप्रिय

यौनसम्पर्क गर्दागर्दै कण्डम निकालेपछि...

काठमाडौँ । बेलायतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । यौनकर्मीसँग सम्भोग गर्ने क्रममा आफ्नो यौना...