भोजपुरको मतदान केन्द्रमा बम बिस्फोट

Vhojpur bm

भोजपुर । भोजपुरको एक मतदान केन्द्रमा बम बिस्फोट भएको छ । जिल्लाको याकु मतदान केन्द्र नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट मानविय क्षति भने भएको छैन् ।

बिहानैदेखि मतदान भइरहेको उक्त मतदान क्षेत्र नजिक एक्कासी बम विस्फोट भएको थियो । अहिले भने स्थिति सामान्य बनिसकेको र मतदाताले मतदान पनि गरिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...