अछाममा भरुवा बन्दुक सहित २ पक्राउ

Thumbnails1 pakrau

अछाम । ल्लिाको ढकेरी गाउँपालीमा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् ।

ढकारी गाउँपालिका–७ नुवागाउँस्थित भैसेखोलामा २ नाल भरुवा बन्दुक सहित सोही वडा बस्ने प्रकाश बिक र खडक बहादुर बिक पक्राउ परेका हुन ।

भरिएको अवस्थामा रहेका बन्दुक बोकेर शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेपछि पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताए ।

पक्राउ परेका २१ बर्षीय प्रकाश र २७ वर्षीय खडकबहादुर नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुनसक्ने आशंका रहेको डिएसपी न्यौपानेले जानकारी दिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...