इलाम । इलाम २ शनिबार सम्पन्न उपनिर्वाचनमा मतगणताको पहिलो प्रारम्भिक नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसका डम्बर खड्काले सुरुवाती अग्रता लिएका छन् ।
खड्कालाई नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन् । आइतबार बिहानको सर्वदलीय बैठकले पश्चिम इलामको फाकफोकथुम गाउँ ४ हजार १ सय ८१ मत ...
Baishak 15, 2081 काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भएको छ । जसमा इलाममा ५८ र बभाङमा ५० प्रतिशत मात्रै मतदान भएको छ ।
दुबै क्षेत्रमा ४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मतदान ...
Baishak 9, 2081 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकिएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ...
Baishak 8, 2081 काठमाडौं । नेकपा एमालेको प्रतिनिधि परिषदको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा सत्ता घटक दल नेकपा माओवादीप्रति नरम र अर्काे घटक एकीकृत समाजवादीप्रति गरम नीति लिइएको छ । नेपाली कांग्रेसप्रति भने सत्ता बाहिर रहँदाको प्रति...
Baishak 5, 2081 काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका ने...
Baishak 4, 2081 झापा । कुनैबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति निक्कै गरम कुरा गर्ने पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजभोली प्रचण्डको निक्कै प्रशंसा गर्न थालेका छन् ।
झापाको कनकाईमा आयोजित एमा...
Baishak 2, 2081 काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशमा फरक नीति अपनाएसँगै सत्ता गठबन्धनमा हलचल मच्चिएको छ ।
सुदूरपश्चिम...
Falgun 28, 2080 काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस कोटाका प्रदेश प्रमुख हटाएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले तीन प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । नयाँ नियुक्ति सिफारिस भएका तीनैजना प्रदेश प्रम...
Falgun 21, 2080 काठमाडौं । नयाँ गठबन्धन बनेसँगै तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका ड...
Falgun 21, 2080 काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ लिएका छन् । सोमबार सङ्घीय संसद् भवनको ल्होत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराइन् ।
आइतबार २०७४ फागुनद...
Falgun 9, 2080 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई ४० बुँदे मागपत्र बुझाएको छ । राप्रपाका नेताहरुले बुधबार सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएका हुन् ।
मागपत्र बुझाउँद...
Falgun 8, 2080 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन् ।
महामन्त्री शर्माले महासमिति बैठकमा १...
Magh 16, 2080 काठमाडौं । आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो ।
नेकपा एमालेको ग्रासरुट अभियान, झुलाघाट–चिवाभन्ज्याङ समृद्धि या...
Magh 11, 2080 काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रियसभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए ।
माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका २ तथा जनता समाजवादी पार्टी र नेकपा ...
Magh 11, 2080 हेटौडा । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा सत्ता गठबन्धनका चार जना उम्मेद्वार निर्वाचित भएका छन् ।
राष्ट्रिय सभामा बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि बिहीबार हेटौंडामा भएको निर्वाचनमा नेपाली कांग्रेसका ज...