जसपाको संघीय परिषद् अध्यक्षमा 'राईको इन्ट्री','भट्टराई आउट'

f.title
निशान न्युज Ashad 30, 2079

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् । पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकबाट यसअघिका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पदमुक्त गर्दै राईलाई सोही पदको जिम्मेवारी दिएको हो । सो बैठकले संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना कार्यकारिणी सदस...

जसपा नेपालकी नेत्री रेणु यादवद्वारा प...

जसपा नेपालकी नेत्री रेणु यादवद्वारा पार्टी परित्याग गरेको घोषणा

Ashad 30, 2079 काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेत्री रेणु यादवले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । यादवले आज बिहीवार विज्ञप्ति निकालेर जसपाकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य पद परित्याग गरेको घोषण...

नागरिकता विधेयकलाई संसदीय समितिमा नपठ...

नागरिकता विधेयकलाई संसदीय समितिमा नपठाई पास गर्न प्रस्ताव

Ashad 30, 2079 काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकलाई संसदीय समितिमा दफवार छलफलमा नपठाउने प्रस्ताव गरेका छन् । विगतमा साढे दुई वर्षसम्म राज्य व्यवस्था तथा सुशासन समिति...

उपसभामुखका लागि एमालेले विद्या भट्टरा...

उपसभामुखका लागि एमालेले विद्या भट्टराईलाई अगाडि सार्यो

Ashad 30, 2079 काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ । एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हु...

खराब पार्टीबाट मुलुकको भविष्य राम्रो ...

खराब पार्टीबाट मुलुकको भविष्य राम्रो हुँदैन :  घनश्याम भुसाल

Ashad 30, 2079 काठमाडौँ । नेकपा एमाले नेता घनश्याम भुसालले खराब पार्टीबाट राम्रो मुलुक बन्न नसक्ने ठोकुवा गरेका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले राम्रो राजनीति पार्टीले मात्रै विज्ञान...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोल...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोली भारत जाँदै

Ashad 30, 2079 काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा० को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेका हुन् । उनी भाजपाले आयो...

प्रतिनिधि सभाको बैठकमा आज नागरिकता व...

प्रतिनिधि सभाको बैठकमा आज  नागरिकता विधेयकमाथि छलफल हुँदै

Ashad 30, 2079 काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । दिउँसो तीन बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन)बारे छलफल गर्ने तयारी गरिएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस भन...

उपसभामुखको निर्वाचन प्रक्रिया आजदेखि,...

उपसभामुखको निर्वाचन प्रक्रिया आजदेखि, गठबन्धनबाट कांग्रेसकी भुषालको पक्कापक्की

Ashad 30, 2079 काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि बढाइएको छ । प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहीबार बिहान ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । उम्मेदवारको नामावली प्रकाशन बिह...

देउवा नेतृत्वको सरकार गठन भएको १ वर्ष...

देउवा नेतृत्वको सरकार गठन भएको १ वर्ष पूरा, के-के भए उपलब्धि ?

Ashad 29, 2079 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको १ वर्ष पूरा भएको छ । पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय ज...

नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभ...

नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा अघि बढ्यो

Ashad 29, 2079 काठमाडौँ । सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रस्तुत गरेका हुन्। प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयक फ...

चिनियाँ कम्युनिष्ट नेताको नेपाल भ्रमण...

चिनियाँ कम्युनिष्ट नेताको नेपाल भ्रमण : वाम एकताको पक्षमा, तर दबाब नदिने

Ashad 28, 2079 काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले भेटवार्तालाई तीव्र बनाएका छन् । उनले कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुलाई भेट गरिरहेका छन् । सोही क्रममा उनले सबैभन्दा धेरै नेकप...

डा. बाबुराम भट्टराईको तर्क : नेपालका ...

डा. बाबुराम भट्टराईको तर्क : नेपालका सबै कम्युनिस्ट घटक दलहरुलाई ‘पाखण्डी’

Ashad 28, 2079 काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले पार्टीमा मुख्य ६ समस्या देखिएको भन्दै अध्यक्ष उपेन्द्र यादवको आलोचना गरेका छन् । अध्यक्ष यादव पक्षले वीरगञ्जमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएक...

चिनियाँ नेता लिउ र एमाले अध्यक्ष ओलीब...

चिनियाँ नेता लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Ashad 28, 2079 काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । नेपालको चार दिने भ्रमणमा रहेका प्रमुख लिउले आज बिहान भक्तपुरको बालकोटस्थित एमाले अ...

जसपा विभाजनको अन्तिम संघार : भट्टराई ...

जसपा विभाजनको अन्तिम संघार : भट्टराई पक्षको विस्तारित बैठक आज, यादव पक्षको भोली

Ashad 28, 2079 काठमाडौं । विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि सुरु हुँदैछ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्री...

माओवादी केन्द्रका अध्यक्ष दाहाल र चिन...

माओवादी केन्द्रका अध्यक्ष दाहाल र चिनियाँ नेता लिउबीच भेटवार्ता

Ashad 27, 2079 काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ...

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...