यी हुन् कांग्रेसले आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको अन्तिम सुची (सुचीसहित)

Nirwachan aayog

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ । यसअघि देउवाको नाम पहिलो नं. मा थियो ।

यसलाई सच्याएर अहिले महिलातर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरीता प्रसाईं छिन् । गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ ।

कांग्रेसले पुरुषतर्फ पहिलो नम्बरमा कांग्रेस प्रवक्ता प्रकाशरण महतको नाम राखेको छ । दोस्रोमा बसन्त भट्टराई र तेस्रोमा आनन्द प्रसाद ढुंगाना छन् ।

त्यस्तै आदीवासी जनजाति महिलामा सरस्वती बजियम र पुरुषमा गोपालमान श्रेष्ठको नाम छ । कांग्रेसले दलित महिलामा शान्ति परियार र पुरुषमा जीवन परियारको नाम समावेश गरेको छ । मधेशी महलिातर्फ नागिना यादव र पुरुषतर्फ विमलेन्द्र निधिको नाम आयोगमा बुझाएको छ ।

त्यसैगरी कांग्रेसले थारुतर्फ महिला कल्पना चौधरी र पुरुष्षतर्फ योगेन्द्र चौधरीको नाम समावेश गरेको छ भने मुस्लिमतर्फ जावेदा खातुन जागा र पुरुषतर्फ फरमुल्लाहमन्सुरको नाम आयोगमा पेश गरेको छ । यो अन्तिम सुची हो ।

असोज १६ गते कांग्रेसले संशोधित सूची निर्वाचन आयोगमा बुझाएको थियो । त्यसअघि नेपाली कांग्रेसले लगातार २४ घण्टासम्म छलफल गरेर समानुपातिकका उम्मेदवारहरुमा सहमति जुटाएको थियो ।

यस्तो उम्मेदवार​को अन्तिम सूची :

खस - आर्य पुरुष

प्रकाश सरण महत

वसन्त भट्टराई

आनन्द प्रसाद ढुंगाना

गोविन्द भट्टराई

त्रैलोक्य प्रताप सेन

डिल्ली ब बहादुर कार्की

दामोदर गौतम

किरण गिरी

मिन भाम

भिम थपलिया

वालकृष्ण पाण्डे

जयपति रोकाय

नरेश वहादुर सिह

सरोज कुमार थापा

सरेन्द्र दाहाल

शिवराज जोशी

खडानन्द खनाल

महिला

अम्बिका बस्नेत

सरिता प्रसाईं

डा.आरजु राणा देउवा

ईश्वरी न्यौपाने

प्रतिमा गौतम

मन्जु खाँण

कान्तिका सैजुवाल

मैना रावल कार्की

रमा कोइराला
उमा दाहाल

मधु शाही

भद्रा भण्डारी

प्रसिस महरा

किरण कोइराला

भावना शाही

मृदुला कोइराला

अम्बिका शर्मा

आदिवासी जनजाति पुरुष

गोपालमान श्रेष्ठ

केशरमान रोक्का

सन्दिप राना

गोपाल सिं राजभण्डारी

कृष्ण धर्ती मगर

मनोहर नारयण श्रेष्ठ
कमोट फागो

अईन्द्र केरुङ्ग

मोहन राई

दिनेश राई

सनत मुर्मु

कालु मेचे

जगत बहादुर तामाङ

लाल बहादुर गुरुङ्ग

ललित सिंह बोहरा

भीम श्रीस

महिलातर्फ

सरस्वती बजीमय

लिला बोखिम

सीता राना मगर

शुलिता थिङ

सपना भण्डारी

माया राई

कुशुम थापामगर

मनोरमा शेरचन

अन्जनी श्रेष्ठ

रिनुका काउचा मगर

कृष्णा आमात्य

सरु लामा

मधु जगेवु

विन्दा आले राना

गीता सेन्दाङ

निर्मला वस्नेत तामाङ

दलित पुरुषतर्फ

जीवन परियार

लोक बहादुर सुनार

हरिशरण नेपाली

गोविन्द परियार

मुक्त वहादुर महते

डम्बर सुनार

महा सहनाई नेपाली (पिछडिको क्षेत्र)

महिलातर्फ

शान्ति परियार

रुपा विक

सिता मिजार

आशा विक

विष्णुमाया परियार

फुलो देवी दास

देवीका नेपाली

कोपिला विक

मधेसी पुरुष

विमलेन्द्र निधि

अनिल रुंगटा

रामचन्द्र तिवारी

सकल देव सुतियार

हरेकृष्ण घोस

अयोधा प्रसाद यादव

शम्भु चौहान

नवल कशोर यादव

महिलातर्फ

नगिना यादव

मुक्ता कुमारी यादव

चन्दा चौधरी

निनु कुमार कर्ण

संगिता मण्डल

अनिता यादव

सुष्मा तिवारी

मिनाक्षी झा

प्रियंका कुमारी दास

थारुतर्फ पुरुष

योगेन्द्र चौधरी

चुम नारायण तवेदार

फिरु राना

महिलातर्फ

कल्पना चौधरी

विना थनेत

जीवन राना थारु

शुशिला चौधरी

मुस्लिमतर्फ​ पुरुषतर्फ

फरमुल्लाह मन्सुर

अब्दुल सतार

महिलातर्फ

जावेदा खातुन जागा

दिल क. सुवेदी (कमाल)

नजवुल खान

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

Sena bato khandai

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक ख...