निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

f.title
निशान न्युज Ashad 18, 2079

बारा । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिवार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिक...

सत्तारुढ गठबन्धनको शीर्ष तहमा छलफलपछि...

सत्तारुढ गठबन्धनको शीर्ष तहमा छलफलपछि मात्रै मुख्यमन्त्री फेर्ने मोडमा एकीकृत समाजवादी

Ashad 18, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमै छलफल गर्नुपर्ने निश्कर्ष निकालेको छ । समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलको शी...

जीपी कोइराला विश्व विद्यालयको स्थापना...

जीपी कोइराला विश्व विद्यालयको स्थापना गर्नुपर्छ : मन्त्री बडू

Ashad 18, 2079 काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताभएका छन् ।शनिबार स्व.नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन ...

नेपाल र अजरबैजानका सभामुखबीच भेटवार्ता

नेपाल र अजरबैजानका सभामुखबीच भेटवार्ता

Ashad 18, 2079 काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच भेटवार्ता भएको छ । अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा ...

राष्ट्रिय स्वतन्त्र पार्टी आज निर्वाच...

राष्ट्रिय स्वतन्त्र पार्टी आज निर्वाचन आयोगमा दर्ता,  चुनाव चिह्न गोलाकारभित्रको घण्टी

Ashad 17, 2079 काठमाण्डौँ ।  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आज निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । यस्तै पार्टीले चुनाव चिह्न गोलाकारभित्रको घण्टी पाएको छ । निर्वाचन आयोगबाट दल दर्ताको...

राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित

राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित

Ashad 17, 2079 काठमाडौँ । राष्ट्रिय सभाबाट बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । आज बसेको राष्ट्रिय सभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत ९२५ औं संशोधन० विधेयक, २०७९ बहुमत...

जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो

जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो

Ashad 17, 2079 काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । जसपाको केन्द्रीय कार्यकारिणी बैठकबाट गत सोमबार मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्री सिफारिस गर्ने अधिकार लिएका अध्य...

राप्रपाको केन्द्रीय समिति बैठक साउन ५...

राप्रपाको केन्द्रीय समिति बैठक साउन ५ र ६ गते बस्ने

Ashad 17, 2079 काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यनीति, निकट भविष्यमा हुने प्रदेश र संघको निर्वाचनका लागि आवश्...

राष्ट्रियसभाको बैठक बस्दै, आज बजेट पा...

राष्ट्रियसभाको बैठक बस्दै, आज बजेट पारित गरिने

Ashad 17, 2079 काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक सुरु हुनेछ । आजको बैठकमा बजेटसँग सम्बन्धित तीन वटा विधेयक पारित गर्ने तयारी छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९, रा...

पार्टी एकताको तीन वर्षपछि सहमतिमै जसप...

पार्टी एकताको तीन वर्षपछि सहमतिमै जसपाका यादव र भट्टराई अलग हुने

Ashad 17, 2079 काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच एउटै पार्टीमा नरहने सहमति भएको छ । त्यसैअनुसार जसपा केन्द्रीय समितिको बैठक यही असार २७ र २८ गते वीरगञ्जमा ...

गठबन्धन दलबीचको चुनावी तालमेलले धेरै ...

गठबन्धन दलबीचको चुनावी तालमेलले धेरै सिटमा जित निकाल्न सफल भएको कांग्रेसको निष्कर्ष

Ashad 16, 2079 काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीचको चुनावी तालमेलले धेरै सिटमा जित निकाल्न सफल भएको निष्कर्ष निकालेको छ । केन्द्रीय निर्वाचन परिचालन समितिले गठबन्धनकै कारण पार्टीले धेरै सिटमा जित निकाल...

ओली भेटे लगत्तै प्रचण्डलाई भेट्न खुमल...

ओली भेटे लगत्तै प्रचण्डलाई भेट्न खुमलटार पुगे बामदेव

Ashad 16, 2079 काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् । आजै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समय...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

Ashad 16, 2079 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । ६४औं संसद दिवसको अवसर पारेर बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा ...

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्...

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयबारे छानबिन हुनुपर्ने नेम्वाङको भनाई

Ashad 16, 2079 काठमाडौँ ।  स‌ंविधान सभाका अध्यक्ष सुवास नेम्वाङले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषय छानबिन हुनुपर्ने बताएका छन्। आज ६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेम्वाङले सांसदले यस्तो गम्भीर विष...

एमाले अध्यक्ष ओली र बामदेव गौतमबीच भे...

एमाले अध्यक्ष ओली र बामदेव गौतमबीच भेटवार्ता

Ashad 16, 2079 काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज  भेटवार्ता भएको छ । ओलीलाई भेट्न गौतम आज बिहान बालकोटस्थित ओली निवास गएका थिए । नेपाल कम्युनिष्ट प...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...