भीमदत्तनगर, । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताए ।
नेपाल प्रेस युनियन कञ्चनपुरले शनिबार भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने छ ।
प्रधानमन्त्री द...
Ashad 9, 2074 काठमाडौ । काठमाडौँमा एमालेले आफ्नै पार्टी कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न टिकट बेच्ने नेतामाथि कारबाही हुने जनाएको छ ।
महासचिव ईश्वर पोखरेलले आफ्नै पार्टीका उम्मेदवारसँग पैसा माग्नेलाई कारबाही गरिने ब...
Ashad 9, 2074 विराटनगर । निर्वाचनको मिति नजकिँदै जाँदा उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
मोरङको १ महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका गरी १७ वटा स्थानीय तहका विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले आ–आफ्ना का...
Ashad 8, 2074 दमक, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कारण जनताले संविधान पाएको जिकिर गर्दै अब त्यसको रक्षा गर्न एमाले मात्र प्रतिबद्ध भएको बताए ।
कमल गाउँपालिका वडा नं ५ को पाडाजुङीमा बिहिबार आयोजित चुनावी सभालाई सम्बोधन...
Ashad 8, 2074 काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेट गरेका छन् ।
भेटका क्रममा उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक घ...
Ashad 8, 2074 मुसीकोट, । स्थानीय तहको पहिलो चरणको मतगणनाका क्रममा केही स्थानमा राजनैतिक दलहरुबीच विवाद भएपछि निर्वाचन आयोगले आगामी दोस्रो चरणको निर्वाचनको मतगणनामा राजनैतिक दलका प्रतिनिधिहरुले मतपत्र छुन नपाउने व्यवस्था गरेको छ ।
गणकहर...
Ashad 8, 2074 काठमाडौ । मन्त्रिपरिषद्को बिहिबार बैठकले काठमाडौ तराईमधेस जोड्ने दूत मार्ग फाष्ट ट्र्याक छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर...
Ashad 8, 2074 काठमाडौँ, । विभिन्न कर्मचारी सङ्घ÷सङ्गठनले बिहीबारप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी आफ्ना माग प्रस्तुत गरेका छन् ।
मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा ती सङ्घ÷सङ्गठनले राष्ट्रिय न...
Ashad 8, 2074 काठमाडौँ । प्रधानन्यायाधीश सिफारिस गर्न असार ७ मा सिंहदरबारस्थित संवैधानिक परिषदको कार्यालयमा बसेको परिषद बैठकबारे एउटा रोचक तथ्य फेला पारेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नाम सिफारिसमा परेका ६ मध्ये कामु प्र...
Ashad 7, 2074 काठमाडौँ, । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्रतिनिधिमण्डलले भेटी वैदेशिक रोजगारका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ ।
प्रतिनिधिमण्डलले मलेसिया जाने कामदारमाथि ...
Ashad 7, 2074 काठमाडौँ । राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनीहरुले मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण तथा धरपकड भइरहेको भन्दै त्यसलाई रोक्न भनेका छन...
Ashad 7, 2074 नेपालगन्ज, । दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेको ग्रामीण क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएको छ ।
असार १४ गते हुने निर्वाचनमा मतपत्रलाई पानीबाट जोगाउन, सुरक्षित तवरबाट मतपेटिका नेपालगन्जसम्म पु¥या...
Ashad 6, 2074 धनगढी, । निर्वाचनमा सबैलाई समेट्न सरकारले तीन चरणमा निर्वाचन गर्ने निर्णय गर्नुपरेको गृहमन्त्री जनार्दन शर्माले बताए । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह, सङ्घ र प्रदेशको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन भई दे...
Ashad 5, 2074 काठमाडौं – देशभर स्थानीय तहको चुनाव बहिस्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीले केही ठाँउमा चुनावलाई लिएर नयाँ रणनीति रुपमा उपयोग गरेको पाइएको छ । रोल्पा र पाल्पा लगायतका केही जिल्लामा सो पार्टीले स...
Ashad 5, 2074 काठमाडौँ, । प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निर्णय नगरी सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोकबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिप...