थवाङबाट विप्लवको नयाँ ‘राजनीतिक सुरु

Thawangha

काठमाडौं – देशभर स्थानीय तहको चुनाव बहिस्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीले केही ठाँउमा चुनावलाई लिएर नयाँ रणनीति रुपमा उपयोग गरेको पाइएको छ । रोल्पा र पाल्पा लगायतका केही जिल्लामा सो पार्टीले स्वतन्त्र रुपमा आफ्ना नेतालाई उम्मेदवार बनाएको छ ।

युद्धकालदेखि नै माओवादीको आधार इलाका मानिने रोल्पाको थवाङमा नेकपाका एक कार्यकर्ताले गाउँपालिका प्रमुखमा आफ्नो उम्मेदवारी दिएका छन् । थवाङ गाउँपालिकामा विप्लव पार्टीका युवा नेता अमित घर्ती मगरले गाउँपालिकाको अध्यक्षका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...