संविधानको रक्षामा जुट्ने ः ओलीको जिकिर

Kp oli 1

दमक, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कारण जनताले संविधान पाएको जिकिर गर्दै अब त्यसको रक्षा गर्न एमाले मात्र प्रतिबद्ध भएको बताए ।

कमल गाउँपालिका वडा नं ५ को पाडाजुङीमा बिहिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ओलीलेभने हामीसँग क्षमता छ, योजना छ ।

एमालेले अब विकासको मुहार पूर्वबाट नै सुरुआत गर्नेछ ।” उनले संविधानलाई कुल्चेर अधिकारका नाममा कसैलाई पक्षपोषण गर्ने तथा देशलाई अहित हुन नदिइने प्रतिबद्धता व्यक्त गरे ।

गौरादहमा बिहिबार नै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ओेलीले देशमा एमालेको विकासप्रतिको चाहनालाई जनताले अब मतदानबाट प्रमाणित गर्ने जिकिर गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन

Uml dkt 10

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...