चिनियाँ राजदूत यु होङ र मा.केका अध्यक्ष ‘प्रचण्ड’ बिच भेटवार्ता

निशान न्युज Ashad 4, 2074

काठमाडौँ, । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यु होङको भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध आयाम र समसामयिक परिस्थिति बारे छलफल भएको छ । आफ्नो निवास लाजिम्पाटमा आइतबार भएकोे शिष्टाचार भेटमा अध्यक्ष दाहालले आफू प्रधानमन्त्रीमा निर्वाचित भएदेखि...

निर्वाचन सफल पार्न सुरक्षाको कमी नहुने

निर्वाचन सफल पार्न सुरक्षाको कमी नहुने

Ashad 4, 2074 काठमाडौँ । २० वर्षपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सुरक्षाको कमी नहुने गृहमन्त्री जनार्दन शर्माले बताए । आइतबार बिहान मुसीकोटमा भएको पत्रकार सम्मेलनमा मन्त्री शर्माले निर्वाचन ...

विप्लवले ग¥यो कांग्रेस वडा सदस्य उम्म...

विप्लवले ग¥यो कांग्रेस वडा सदस्य उम्मेदवारको अपहरण

Ashad 4, 2074 ताप्लेजुङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ताप्लेजुङमा नेपाली कांग्रेसका वडा सदस्यका उम्मेदवारको अपहरण गरेका छन् । फताङलुङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार खेजेनिम निवासी मनकुमार पत...

राष्ट्रपति अबु धाबीमा

राष्ट्रपति अबु धाबीमा

Ashad 4, 2074 अबु धाबी, । राष्ट्रपति भण्डारी जेनेभाबाट संयुक्त अरब इमिरेट्स युएईको राजधानी अबु धाबी आइपुगेकी छन् । अबु धाबी अन्तर्राष्ट्रय विमानस्थलमा उनलाई युएईका लागि कावा नेपाली राजदूत नेत्रबहादुर टण्डन र अधिकृतले स्वागत गरे । राष्ट...

तीन दल र सरकारले देशलाई विखण्डन गर्न ...

तीन दल र सरकारले देशलाई विखण्डन गर्न खोजेकोले देशलाई जोगाउनको लागि हामी आन्दोलनमा गएका हौं ः राजेन्द्र महतो

Ashad 3, 2074 काठमाडौं,। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले प्रमुख तीन पार्टी र सरकार मिलेर देशलाई नै विखण्डन गर्न खोजेकोले आफूहरुले देशलाई जोगाउनको लागि बाध्य भएर शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु स...

सीके राउतसँग सहकार्य गर्दै राजपा

सीके राउतसँग सहकार्य गर्दै राजपा

Ashad 3, 2074 काठमाडौँ । सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् । यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसम...

प्रदेश नम्बर ५ मा पनि चुनाव हुन नदिने

प्रदेश नम्बर ५ मा पनि चुनाव हुन नदिने

Ashad 3, 2074 काठमाडौँ । पाँच नम्बर प्रदेशको आन्दोलनलाई थप सशक्त बनाउन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरु त्यसतर्फ लागेका छन् । राजपा नेतृत्वको संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरसहित राजेन्द्र महतो, अनिल झा र राजकिशो...

प्रदेश नं २ को निर्वाचन सारेर राजपा क...

प्रदेश नं २ को निर्वाचन सारेर राजपा को माग सम्बोधन  हुदैन्

Ashad 2, 2074 जनकपुर । प्रदेश नम्बर दुईमा स्थानीय तहको चुनाव तेस्रो चरणमा सारेर आफ्नो माग सम्बोधन नहुने भन्दै राष्ट्रिय जनता पार्टीले असार १४ गतेको निर्वाचनमा सहभागी नहुने बताएको छ । राजपा अझै पनि खुसी छैन , आखिर के खोजेको हो राजपा ले ...

प्रदेश नं–२ को चुनाव सार्ने निर्णय मध...

प्रदेश नं–२ को चुनाव सार्ने निर्णय मधेसलाई

Ashad 2, 2074 जनकपुरधाम, । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले प्रदेश नं– २ मा स्थानीय तहको निर्वाचन असोजमा गराउने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप लगाए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा...

प्रदेश नं २ को निर्वाचन सार्ने निर्णय...

प्रदेश नं २ को निर्वाचन सार्ने निर्णयप्रति एमालेको आपत्ति   

Ashad 1, 2074   काठमाडौँ, । नेकपा एमालेले यही असार १४ गतेका लागि प्रदेश नं १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नं २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गरेको छ । पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभ...

राजपाको प्रस्ताव २ नम्बर प्रदेशको चुन...

राजपाको प्रस्ताव २ नम्बर प्रदेशको चुनाव दशै, तिहार र छठ पर्वपछि गर्ने

Ashad 1, 2074 काठमाडौं । निर्वाचन आयोग र प्रमुख प्रतिपक्षको विरोधका बाबजुद सरकारले २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गर्ने निर्णय गरे पछि राजपाका नेताहरुले दशै तिहार र छठ पर्व पछिमात्रै चुनाव गर्ने प्रस्ताव गरेका छन् ।...

प्रदेश नम्बर २ को चुनाव स¥यो

प्रदेश नम्बर २ को चुनाव स¥यो

Ashad 1, 2074 काठमाडौं– आन्दोलनरत दल राजपा सत्तारुढ दल बीच दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा हुने भएको छ । बाँकी रहेका १,५ र ७ नम्बर प्रदेशको चुनाव भने असार १४ मा सम्पन्न गराउने गरी दलहरुबीच छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिं...

‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन भ...

‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन भाग लिदैँ ‘राष्ट्रपति भण्डारी   

Ashad 1, 2074 जेनेभा, । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन बिहिबार जेनेभा पुगेकी छन् । उनलाई जेनेभ...

उपप्रधानमन्त्रीसँग राजदूत सिंहको भेटव...

Jesha 31, 2074 काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीले बुधबारपरराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका छन् । सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री महराले नेपाल–भारतबीच रहिआएको असल सम्बन्ध आगामी दिन...

साताको लोकपृय

‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)

Manoj and rachana

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिए...