काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले चोरीका सामान बिक्री गर्ने व्यापारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।
अर्थमन्त्री खतिवडाले सुन, गाडी वा अन्य कुनै पनि चोरी गरेर ल्याइएको सामान विक्री गरे सरकारले त्यस्ता व्यापारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित...
Ashwin 6, 2075 काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमाथिको हस्तक्षेप सह्य कुरा नभएको बताएकी छन् ।
न्यायालयलाई राजनीतिक ‘प्रभाव र दवाव’मा पार्न प्रयत्न भइरहेको भन्दै पूर्व प्रधानन्यायाधीश कार्कीले न्यायालयमा राजनीतिक ...
Ashwin 6, 2075 काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ ।
असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका सदस्यले...
Ashwin 6, 2075 काठमाडौ । सरकारले संघीय नेपालको प्रशासन हाँक्ने मुख्य कानुन अध्यादेशमार्फत ल्याउने रणनीति बनाएको छ । केही प्रशासकको स्वार्थपूर्तिका लागि संसद् छलेर अध्यादेशमार्फत संघीय निजामती सेवा कानुन ल्याउन लागिएको हो ।
लामो समयदेखि...
Ashwin 6, 2075 काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी लेखेको एक पत्रमार्फत खुलासा गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्...
Ashwin 5, 2075 काठमाडौं । गृह मन्त्रालयले सुनसरीका शिक्षक खुर्शिद अन्सारीको हत्याको घटनाबारे छानविन गर्न प्रदेश १ का प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।
मन्त्रालयले दाहालको संयोजकत्वम...
Ashwin 4, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु जादैछन् । उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहने छिन्।
...
Ashwin 4, 2075 काठमाडौं । प्रतिनिधिसभाले ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’ स्विकृत गरेको छ । प्रतिनिधिसभाको विहीबारको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्त...
Ashwin 4, 2075 काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहिबार साँझ आयोजित विशेष समारोहमा राष्ट...
Ashwin 4, 2075 काठमाडौं । प्रतिनिधिसभाका विषयगत समितिका सभापति छनौट गर्न आज मनोनयन दर्ता हुँदैछ । विभिन्न १० विषयगत सिमितिका सभापतिहरुको निर्वाचन भोली हुने कार्यतालिका छ ।
प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज ...
Ashwin 4, 2075 काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीको सागरनाथमा बनाउन उपयुक्त हुने बताएका छन् ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा २४ लाख रुख क...
Ashwin 3, 2075 काठमाडौ । नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशी कूटनीतिज्ञलाई स्वागत गरेकी छिन् ।
नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिका लागि राष्ट्रपति भवन शीतल निवासमा बुधबा...
Ashwin 3, 2075 काठमाडौ । नेपाल र चीन ऊर्जा संयन्त्रको बैठक र त्यसका कार्यसूचीका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चिनियाँ राजदूत यू होङसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बुधबार भएको भेटवार्तामा ऊर्...
Ashwin 3, 2075 काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीले संविधान संशोधनलाई सत्ताको वार्गेनिङ गर्ने हतियार बनाएको आरोप लगाएको छ ।
संविधान दिवसको अवशरमा सरकारको समीक्षा गर्दै कांग्रेसले संबिधान कार्यान्यनको सम्बन्धमा सरकार असक्षम र...
Ashwin 3, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताएका छन् । उनले हरेक नेपालीको मर्यादालाई संविधानले स्वीकार गरेको पनि बताएका छन् ।
उनले संविधा...