काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेपालको निसानछापबाट कालापानीको भूभाग नियतबस नै हटाइएको ठहर गरेको छ । राष्ट्रिय निसान छापद्वारा प्रकाशित नक्सामा कालापानी लिपुलेक लिम्पियाधुरा समेतका भूमिहरू भारतीय प्रभावमै हटाइएको नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले मंगलबार प्रेस वक्तव्यमार्फत...