काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसद सरकारको छायाँमा नपर्ने बताए । उनले सरकारको विरोध गर्ने स्थान संसद् नरहेको समेत बताए ।
संसदीय मामिला पत्रकारितासम्बन्धी सङ्घस्तरीय अन्तरक्रियालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै सभामुख महराले संसद् सबै भावना र विचारलाई मुखरित हुने सर्वेच्च स...
Ashwin 20, 2075 गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूपरिवेष्टित देशका रुपमा चिनिने नेपालको परिभाषा अब छिट्टै परिवर्तन हुने बताए । उनले भने, “नेपाललाई यसअघि भूपरिवेष्टित देश भनेर चिनिन्थ्यो, अब चीन...
Ashwin 20, 2075 जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले परनिर्भर बनाइएको बताएका छन् ।
यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका ...
Ashwin 20, 2075 काठमाडौं । राष्ट्रिय जनमोर्चाले दोहोरो भत्ता नियन्त्रण गर्ने नाममा विदेशमा काम गरेर पेन्सन पाएका ब्यक्तिलाई राज्यका तर्फबाट दिईने सामाजिक सुरक्षा भत्ता कटौती नगर्न माग गरेको छ । सरकारले विदेशबाट पेनसन बुझ्नेहरुको भत्ता कटौ...
Ashwin 20, 2075 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली संस्कृतिमा सदियौंदेखि स्थापित घटस्थापनाका दिनलाई सरकारले सार्वजनिक बिदा कटौती गर्नु आपत्तीजनक रहेको बताएका छन् ।
विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उप...
Ashwin 20, 2075 काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकार प्रतिबद्ध रहेको बताइएको छ ।
क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले शनिबार आयोजना गरेको ‘मानव अधिकार, प्रेस तथा अभिव्यक्ति ...
Ashwin 20, 2075 काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रदेश र स्थानीय तहलाई उचित बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन् । महामन्त्री कोइरालाले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सरकारले स्थानी...
Ashwin 20, 2075 काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलको आत्मकथा शनिबार विमोचन भएको छ ।प्रथम राष्ट्रपति रामवरण यादव तथा अमर प्रहरी परिवारकी श्रीमती बिन्दा अधिकारी (माओवादीद्वारा हत्या गरिएका प्रहरीकी श्रीमती)लाई हस्तान्तरण ग...
Ashwin 20, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कुकर्म गर्नेहरुमाथि कडा निगरानी राख्न सामाजिक अभियान थाल्नुपर्नेमा जोड दिएका छन् । मुलुकमा महिला र बालबालिकामाथि हत्या, बलात्कारलगायतका जघन्य अपरा...
Ashwin 20, 2075 काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि बढाएका छन् ।
आन्तरिक प्रशासन चुस्त राख्न नसकेको, निर्मला पन्त बलात्कार हत्या, एसिड प्रहा...
Ashwin 18, 2075 काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले इतिहास, सिद्धान्त र कार्यकर्तामा काङ्ग्रेस बलियो तर पार्टी एकता नहुँदा कमजोर रहेको बताएका छन् ।
प्रजातन्त्रवादी प्राध्यापक सङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसले आय...
Ashwin 18, 2075 विराटनगर । प्रदेश १ का सांसदहरुले प्रदेशको नाम र राजधानी तत्काल तोक्नुपर्ने बताएका छन् । प्रदेशसभाको बिहीबारको बैठकमा विशेष समयमा सदस्य विष्णुमाया तुम्बाहाम्फेले प्रदेशको नाम कायम गर्दा लिम्बूवान् शब्द थप्नैपर्नेमा जोड दिए...
Ashwin 17, 2075 न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई बुधबार न्यूयोर्कबाट स्वदेश फर्कदै छन् ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले कोस्टारिकाक...
Ashwin 17, 2075 काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाका सम्बन्धमा छानविन गरिरहँदा पनि त्यसलाई उचालेर राजनीतिक रुप दिन खोजिएको बताएका छन् ।
बुधबार भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ उनल...
Ashwin 17, 2075 काठमाडौं । राष्ट्रिय जनमोर्चाले बारा अदालतले एक सात वर्षीया बालिकाको बलात्कार र हत्याको मुद्दा दर्ता भएको केही दिनमै फास्ट ट्रयाकद्वारा फैसला गरेकोमा स्वागत गरेको छ ।
राजमोले महिला हिंसाका मुद्दाको किनारा लगाउन फास्ट ट्र...