धनुषा । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।
पूर्वमन्त्री महत्तोले आइतबार जनकपुरमा प्रधानमन्त्री ओलीले सविधान संशोधनलाई महत्व नदिएको कारण राजपा समर्थन फिर्ता लिने अवस्थामा पुगेको बताए ।
‘हामीले पहिल्यैदेखि संविधान संशोधनला...
Ashwin 28, 2075 काठमाडौं । केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना (ओएन्डएम) भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक-एकवटा मात्र राख्ने निर्णय गरेको छ ।
उक्त निर्णयप्रति केन्द्रीय वन तथा वातावरण मन्त्रालयले आप...
Ashwin 27, 2075 दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा कम्युनिष्टलाई भोट हाल्ने जनता पछुताउन थालेको टिप्पणी गरेका छन् ।
कांग्रेस व्यास नगरसमिति वडा नं १० ले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनल...
Ashwin 27, 2075 गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल उपचुनाव लड्ने कुनै प्रस्ताव स्विकार नगर्ने बताएका छन् । गोराखामा शनिबार आयोजित एक कार्यक्रममा उनले चुनाव लड्ने आफ्नो कुनै योजना नरहेको बताए । ‘...
Ashwin 27, 2075 काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दोस्रो पटक सरेको छ । शनिबार बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
उनले शीर्ष नेताको...
Ashwin 27, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत सार्वजनिक, निजी तथा सहकारीको अवधारणा अघि सारेको उल्लेख गर्दै सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुव...
Ashwin 27, 2075 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य भरत बम ‘रणवीर’ ले नेपालमा उत्तर कोरियोको मोडेलमा सेना निर्माण गर्नुपर्ने बताएका छन् ।
उनले सम्पूर्ण जनतालाई सेना बनाउनु पर्ने धारणा राखे । उत्तर कोरियाको सेना र जनता...
Ashwin 26, 2075 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आलोचनाका लागि आलोचना गर्ने प्रवृत्ति उचित नभएको बताएका छन् ।
उनले भने, “सरकारले आर्थिक विकासका लागि आधार तयार पारेको छ । पावरबहन र ...
Ashwin 26, 2075 काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई मजबुत बनाउन सबैले योगदान दिनुपर्नेमा जोड दिएका छन् । उनले जुनसुकै ठाउँमा बस्ने र जुनसुकै भाषा बोल्ने भएपनि पहिले म नेपाली हुँ भन्ने कुरा विर्सन नहुने बताए ।
शुक्रबार ...
Ashwin 26, 2075 काठमाडौँ । नेपाल भारत प्रवुद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन आन्तारिक विवादका कारण सार्वजनिक हुन सकेको छैन ।
सो प्रतिवेदनमा समूहका सदस्य जयन्त प्रसादले आफ्नो नोट अफ डिसेन्ट लेखेका छन् ।
भारतको तर्फबाट नेतृत्व गरे...
Ashwin 26, 2075 काठमाडौं । सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् ।
काठमाडौंका स्थानीय नेता कार्यकर्ताहरुले निर्वाचित सांसदलाई राजीनामा गराएर वामदेव ...
Ashwin 24, 2075 काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र क्यानेडियन प्रतिनीधीमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका सांसद ब्रेड ट्रोस्टबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा उर्जा मन्त्री पुनले नेपालमा क्यानडाको राजदूतावा...
Ashwin 24, 2075 काठमाडौं । संसदको विकास समितिले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी ...
Ashwin 24, 2075 काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले सुशासन दिन नसकेको आरोप लगाएका छन् ।नेता कोइरालाले मुलुकलाई समृद्ध बनाउने नारालाई सफल बनाउन लोकतान्त्रिक र पारदर्शी ढंगले अघि बढन पनि सरकारलाई ...
Ashwin 24, 2075 काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मान्छे हौं भन्दै नक्कली कार्यकर्ता बनेर विभिन्न ठाउँमा चन्दा उठाएको भेटिएपछि नक्कली विप्लव समूहकाके सक्कली विप्लव समूहले खोजी सुरु गरेको छ ।
विप्लव...