काठमाडौँ । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि...
Falgun 14, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन् । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकेका हुन् ।
आठ ...
Falgun 13, 2079 काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद शहनाज रहमानको हृदयघातका कारण निधन भएको छ ।
शनिबार भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासि ढलेकी सांसद रहमानको मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
जसपाका प्रव...
Falgun 13, 2079 पोखरा । पोखरामा बसपार्क निर्माणका लागि ४७ वर्षअघि बनाइएको योजना अलपत्र मात्र होइन, अधिग्रहण गरिएको २०५ रोपनी जग्गामा चलखेल हुँदा ४७ रोपनी मात्र बाँकी छ ।
४७ वर्षअघि पञ्चायतकालमा शुरू भएको पोखरा बसपार्क निर्माणको काम अझै श...
Falgun 12, 2079 धनकुटा । आज तेह्रथुम र पाँचथरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ भने १४ घर जलेर नष्ट भएका छन् ।
आगलागीमा परेर पाँचथरमा दुई बालकको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका ७ यवाडाँडाका स्थानीय प्रेम पन्थाकको घरमा लागेको आगोमा ...
Falgun 11, 2079 धनकुटा । नेपाल महिला एकता समाज धनकुटा जिल्ला समितिको सातौं अधिबेशन सम्पन्न भएको छ ।
सो अधिवेसनले अध्यक्षमा मंसिरी माया राई, उपाध्यक्षमा सुकमाया बिक, सचिवमा सचेता आठपहरिया, सहसचिवमा दिलमाया मगर र कोषाध्यक्षमा कल्पना बिकलाई...
Falgun 11, 2079 काठमाडौं । बिरामी सुरक्षासम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्दे...
Falgun 11, 2079 सर्खेत । सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।
कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खे...
Falgun 10, 2079 काठमाडौँ । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा बुझाएका छन् । डीआईजी सिंहले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् । डीआईजी सिंहको उमेर विवादका कारण राजीनामा दिएका हुन् । २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा स...
Falgun 9, 2079 धनकुटा । माओवादी त्यागी नेकपा एमालेमा प्रवेश गरेका धनकुटाका नेता मनोज (सन्दिप) रायमाझीले अन्ततः नेकपा एमाले परित्याग गरेका छन् ।
नेकपा एमालेको धनकुटा जिल्ला कमिटी सचिवालय सदस्य रायमाझीले एमालेमा काम गर्दै जाँदा नेकपाको नि...
Falgun 9, 2079 धनकुटा । पत्रकार रमेशचन्द्र अधिकारीको नेतृत्वमा चयन भएको धनकुटा जिल्ला बुद्धिचाल संघले बल्ल बैधानिकता पाएको छ । यसअघि धनकुटामा राजेश्वरबहादुर श्रेष्ठको नेतृत्वमा तदर्थ समिति थियो ।
सोमबार गठन भउको सो नयाँ समितिको उपाध्यक्...
Falgun 9, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास नहुने बताएका छन् ।
बालुवाटारस्थित निवासमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसहितको टोलीसँगको भेटमा ...
Falgun 8, 2079 काठमाडौं । सरकारले गुण एयरलाइन्सको विमानहरुको उडान रोक्ने निर्णय गरेको छ । गुणका ७ वटै विमानले सोमबारदेखि नै उडान भर्न नपाएका हुन् ।
कर्मचारीलाई तलब समेत दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै...
Falgun 4, 2079 काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा। चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । ग्यास सिलिन्डर विष्फोट भएर गम्भीर घाइते भएका नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत् मुम्बईको नेशनल बर्न...
Falgun 4, 2079 काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
कीर्तिपुर अस्पतालमा उपचारका क्रममा १०स्५७ मा भण्डारीको मृत्यु भएको मेडिकल डाइरेक्टर डा.ले बताइन् । बुद्धनगरस्थित नि...