काठमाडौं । आन्दोलनरत यातायात व्यवसायी र सरकारबीचको वार्ता केहीबेर अघि सुरु भएको छ ।
सरकारले हिजो मात्रै आन्दोलनरत मजदुर संगठनका नेतालाई वार्ता र संवादमा बोलाएको थियो । बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटनापछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले वार्तामा बोलाएपछि ...
Falgun 2, 2079 काठमाडौं । यातायात मजदुरहरुले गरेको आन्दोलनका कारण काठमाडौं उपत्यकामा सवारी ठप्प भएका छन् । उपत्यकाभित्र अहिले कुनै पनि सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरु पनि खुलेका छैनन् ।
सरकारले आफूहरूसँग गरेको सहमति पालना न...
Falgun 2, 2079 काठमाडौं । नेकपा एमाले निकट निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ ।
आज दिउँसो साढे १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक...
Falgun 2, 2079 काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङले राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिको निर्णयअनुसार विभिन्न १० देशका लागि नयाँ राजदूत नियुक्त गरेका छन्। नवनियुक्त राजदूतहरूमा नेपालका लागि चेन सोङ नियुक्त भएका छन् ।
सिरियाका लाग...
Falgun 2, 2079 काठमाडौं । आज फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् ।
यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया द...
Falgun 1, 2079 काठमाडौं । दिनभर काठमाडौंको बालाजु क्षेत्रमा प्रदर्शन गरेको यातायात मजदुरलाई सरकारले वार्तामा बोलाएको छ । सोमबार विभिन्न माग राख्दै यातायात मजदुरका संघ, संगठनहरुले बालाजु बसपार्क क्षेत्रमा आन्दोलन गरेपछि विभागले वार्ता आह्...
Falgun 1, 2079 काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराउने घोषणा गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक...
Falgun 1, 2079 काठमाडौं । यातायात मजदुरको आन्दोलन उग्र बन्न थालेको छ । केही बेरअघि मात्रै प्रहरीको भ्यान जलाएका यातायात मजदुरहरुले माछापोखरीको रहेको अस्थायी प्रहरी बिट पनि जलाएका छन् ।
दिउँसो १ बजेदेखि नै यस क्षेत्रमा आन्दोलन थालेका मजद...
Falgun 1, 2079 काठमाडौं । ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको २ वटा भ्यानमा आगजनी गरेका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कैयन सेल अश्रुग्याँस प्रहार गरेको छ ।
अन्दोलनकारीहरुले मुल सडक...
Falgun 1, 2079 झापा । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले शुरु गरेको ‘धर्म,संस्कृति र नागरिक बचाऊ महाअभियान’ मा पूर्व राजा ज्ञानेन्द्र शाह सहभागी बनेका छन् ।
मेची पुलमा पूर्वराजा शाहले दीप प्रज्वलन गर...
Falgun 1, 2079 सुर्खेत । वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त आन्दोलनमा उत्रिएका छन् ।
बसको ठकरबाट आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा जाजरकोटको छेडागाड -६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएको थिय...
Falgun 1, 2079 खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करीब तीन करोड रुपैयाँ लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ ।
कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्...
Falgun 1, 2079 काठमाडौं । ताप्लेजुङ केन्द्रविन्दु बनाएर सोमबार बिहानै भूकम्प गएको छ ।
बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
य...
Falgun 1, 2079 काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रध...
Falgun 1, 2079 काठमाडौं । आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ ।
शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।
...