विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

f.title
निशान न्युज Magh 3, 2077

काठमाडौँ । सरकारले विपद्का बेलामा हुने क्षति रोक्न र घटना भए पनि पुनःस्थापन एवं पुनःनिर्माणका कार्यक्रम सञ्चालनका गर्न आइपर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि राष्ट्रिय रणनीति निर्माण गर्ने भएको छ । गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वित्तीय व्यव...

चितवनमा पहिलो आकाशे पुलको उद्घाटन

चितवनमा पहिलो आकाशे पुलको उद्घाटन

Magh 3, 2077 काठमाडौँ । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन् । पुलको उद्घाटन गर्दै नगरप्रमुख ...

निर्वाचनको तयारीमा जुट्न  मन्त्री नेम...

निर्वाचनको तयारीमा जुट्न  मन्त्री नेम्वाङको आह्वान

Magh 3, 2077 काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा शुक्रबार फिदिममा आयोजित बृहत् कार्यकर्ता भेलामा उनले त...

ढुङ्गा छल्न खोज्दा लडेर प्रहरी हवल्दा...

ढुङ्गा छल्न खोज्दा लडेर प्रहरी हवल्दारको मृत्यु

Magh 3, 2077 हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्...

भारतद्वारा पाम आयलमा प्रतिबन्ध, नेपाल...

भारतद्वारा पाम आयलमा प्रतिबन्ध, नेपाली उद्योग धराशायी हुँदै एकतर्फी

Magh 3, 2077 काठमाडौँ । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएका हुन् । पाम आयल आयात...

आजको देशका कही स्थानमा हल्का वर्षाको ...

आजको देशका कही स्थानमा हल्का वर्षाको सम्भावना

Magh 3, 2077 काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्र...

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

Magh 3, 2077 प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतका चारजना न्यायाधीशबीच भेट भएको भन्ने विषयमा सम्प्रेषण भएको समाचारलाई आधार मान्दै सर्वोच्च अदालतको इजलासमा पनि कुरा उठाइयो । सर्वोच्च अदालतमा बहस सकिँदै गर्दा आफूले रिट निवेदकक...

ओलीको कदमविरुद्ध माघ १६ गते प्रचण्ड–न...

ओलीको कदमविरुद्ध माघ १६ गते प्रचण्ड–नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

Magh 3, 2077 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटनविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सं...

संविधानको व्याख्या संवैधानिक इजलासले ...

संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर

Magh 2, 2077 काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि  सुनुवाइ भएको छ । प्रतिवादी नेपाल सरकारका पक्षबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले शुरुमा बहस शुरु गर्दै कानूनको अन्...

स्वदेश फर्किइन् प्रचण्ड पत्नी सीता     

स्वदेश फर्किइन् प्रचण्ड पत्नी सीता     

Magh 2, 2077 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल भारतको मुम्बईमा उपचार गरेर स्वदेश फर्केकी छन् । पुस २० गते थप उपचारका लागि भारतको मुम्बई लगिएकी सीतालाई ब...

लागुऔषध कारोवारमा संलग्न एक महिलासहित...

लागुऔषध कारोवारमा संलग्न एक महिलासहित तीन पक्राउ

Magh 2, 2077 काठमाडौँ । ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ (लिम्बू), फुङलिङ नगरपालिका–९ स्था...

जलजला गाउँपालिका, मल्लाज पर्वत निवासी...

जलजला गाउँपालिका, मल्लाज पर्वत निवासी शिक्षक इन्द्र बहादुर बिकको नालिबेली पर्दाफास

Magh 2, 2077 जलजला गाउँपालिका, मल्लाज पर्वत निवासी शिक्षक नामबाट कहलिएका बिधालयमा हाजिर हुने अनि आफ्नो स्वार्थमुलक काममा जाने गरेको तथ्य खुल्न आएको छ । आफ्नै दाजुभाई, ईस्टमित्रसँग रक्सी खाने अरु सँग झगडा गर्ने गरेको कुरा तथ्य प्राप्त ...

एकैचोटी ३ जना पछि लागेपछि रेश्मा “कन्...

एकैचोटी ३ जना पछि लागेपछि रेश्मा “कन्फ्युज” (भिडियो सहित)

Magh 2, 2077 लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका गीतकार डा. चन्द्र गिरीको शब्दरचना, शंकर थापा ‘स्माइल’ को सङ्गीत र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘कन्फ्युज छु’ को भिडियो रिलिज भएको छ l भिडियो Rupantara Music बाट आज रिलिज भएक...

अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

Magh 2, 2077 काठमाडौँ । अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सा...

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको...

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आज नयाँ दिल्लीमा बस्दै

Magh 2, 2077 काठमाडौँ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक शुक्रबार भारतको नयाँ दिल्लीमा बस्दैछ । बैठक बिहान साढे ११ बजे हैदरावाद हाउसमा बस्ने बताइएको छ । बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिह...

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...