पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा प्रधान

f.title
निशान न्युज Chaitra 22, 2077

काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका हुन् । एशोसिएशनको ४२औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । कोरोना महामारीका कारण गत वर्ष रोकिएको एशोसिएशनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार ...

शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ...

शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : सभापति देउवा

Chaitra 22, 2077 काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन गर्नु...

विदेशीलाई लुटपाट गर्ने समूह पक्राउ

विदेशीलाई लुटपाट गर्ने समूह पक्राउ

Chaitra 22, 2077 काठमाडौँ । चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ,...

भीमफेदीमा सवारी दुर्घटना हुँदा एकको म...

भीमफेदीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

Chaitra 22, 2077 मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारमा गए राति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको ना५ख ८१२९ नंको कन्टेनरले विपरीत दिशातर्फ जाँदै गरेको ना...

जुम्लामा आगलागीः ३५ घर जलेर नष्ट

जुम्लामा आगलागीः ३५ घर जलेर नष्ट

Chaitra 22, 2077 जुम्ला । जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ । ...

अहिलेको युग विकास र समृद्धिको युग हो ...

अहिलेको युग विकास र समृद्धिको युग हो : मुख्यमन्त्री राई

Chaitra 22, 2077 खोटाङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोतको उद्घाटन ...

देशभरको मौसम आज कहाँ कस्तो रहन्छ ?

देशभरको मौसम आज कहाँ कस्तो रहन्छ ?

Chaitra 22, 2077 काठमाडौँ । मौसममा विस्तारै सुधार हुँदै गएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पूर्व, मध्य र पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने र अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने महा...

विकास निर्माणका काम गर्दा योजनामा विश...

विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्छः मुख्यमन्त्री भट्ट

Chaitra 22, 2077 कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उनले...

सत्ता छाड्न परे ओली महन्थलाई नयाँ प्र...

सत्ता छाड्न परे ओली महन्थलाई नयाँ प्रधानमन्त्री बनाउन तयार

Chaitra 22, 2077 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई सत्ता सुम्पनु पर्ने अवस्था आएको खण्डमा बरु जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार देखिन्छन् । प्रधानमन्त्री पाउने विकल्प हुँदाहुँदै ठाकुर ...

पत्रकार महासंघ युरोप शाखाको चौथो अधिव...

पत्रकार महासंघ युरोप शाखाको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा सरस्वती कार्की चयन

Chaitra 21, 2077 पोर्चुगल । नेपाल पत्रकार महासंघ युरोप शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेसनले सरस्वती कार्की (डेनमार्क) लाई सर्वसम्मत रुपमा अध्यक्ष चयन भएकी छन् । सो अधिवेसनले उपाध्यक्ष द्वयमा क्रमश लक्ष्मण देवकोटा (स्विजरल्याण...

झलनाथ खनाललाई भेट्न उनकै निवास डल्लु ...

झलनाथ खनाललाई भेट्न उनकै निवास डल्लु पुगिन् राष्ट्रपति विद्यादेवी भण्डारी

Chaitra 21, 2077 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट्न उनकै निवास डल्लु पुगेकी छन् । राष्ट्रपति भण्डारी शनिबार इतिहासविद् डा। महेशराज पन्तको निवासमा पुस्तकालय उद्घाटन गर्न पुगेकी थिइन् । त्यसक्रमम...

नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वा...

नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभा सम्पन्न, ५ पत्रकारहरु सम्मानित

Chaitra 21, 2077 काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने ५ जना नेवाः पत्रकार र संचार गृहलाई सम्मान गरिएको छ । मध्यपुर थिमिमा सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा जनआस्थ...

बालुवाटारबाट स्वीच अन गर्दै प्रधानमन्...

बालुवाटारबाट स्वीच अन गर्दै प्रधानमन्त्री ओलीले गरे १ सय ६५ वटा सञ्जालको शुभारम्भ

Chaitra 21, 2077 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १ सय ६५ वटा सडक सञ्जालको एकैपटक शुभारम्भ गरेका छन् । बालुवाटारमा आयोजित विशेष कार्यक्रममा स्वीच अन गर्दै प्रधानमन्त्री ओलीले सञ्जालको शुभारम्भ गरेका हुन् । सरका...

बैतडीको सुगरखालमा भेटियो दोस्रो फलामखानी

बैतडीको सुगरखालमा भेटियो दोस्रो फलामखानी

Chaitra 21, 2077 बैतडी । बैतडीमा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको हो । सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी भेटिएको हो । यसअघि बैतडीको पुरचौडीमा रहेक...

संसदलाई प्रभावकारी बनाउन तयार : सभामुख

संसदलाई प्रभावकारी बनाउन तयार : सभामुख

Chaitra 21, 2077 काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभावकारी बनाउन लागिपरेको बताएका छन् । सभामुख सापकोटाले संसदलाई जबाफदेही बनाउन समाजले महत्वपूर्ण भूमिका खेल्ने पनि बताए । संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारी...

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...