काठमाडौं । काठमाडौंको बाँसबारीस्थित चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाले चाँदबाग स्कुललाई जग्गा फिर्ता गर्न महानगरको २ दिने ‘अल्टिमेटम’ दिएको छ ।
कुनै बेला बाँसबारी छाला जुत्ता कारखाना उद्योग रहेको उक्त १० रोपनी सरकारी जग्गा आफ्नो नाममा पारेर चौधरी ग्रुपले चाँद...
Shrawan 27, 2081 पर्वत । पर्वतकाे जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन् । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आ...
Shrawan 27, 2081 ढोरपाटन (बागलुङ) । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।
हलैका पहिरो...
Shrawan 26, 2081 भेरीगङ्गा (सुर्खेत) । कर्णालीमा गत आर्थिक वर्ष २०८०/८१ मा साढे पाँच लाख मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार पाँच लाख ५२ हजार नौ सय ३० मेट्रिक टन खा...
Shrawan 25, 2081 काठमाडौं । न्याय परिषद्ले ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला अदालतका ३५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
बैठक न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्या...
Shrawan 25, 2081 काठमाडौं । ३० औँ विश्व आदिवासी दिवस मनाइएको छ । स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित शुक्रबार विश्व आदिवासी दिवस मनाइएको हो ।
दिवसको अवसर...
Shrawan 25, 2081 काठमाडौं । काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोला माथिको सडक भासिएको छ । काठमाडौँ महानगरपालिका कार्यालय नजिकै रहेको सडक भासिएपछि सडक अवरुद्ध भएको छ ।
दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चो...
Shrawan 24, 2081 काठमाडौं । धरान उपमहानगरपालिकाले बढाएको खानेपानी शुल्क तथा महसुल विरुद्ध नाराबाजी भएको छ । महसुल वृद्धिविरुद्ध धर्ना बसेकाहरु उपमहानगर परिसरमा छिर्न खोजेपछि केहीबेर धकेलाधकेलसमेत भएको थियो ।
आन्दोलन चर्किरहेका बेला धरान उ...
Shrawan 24, 2081 ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर १० लाख खर्चेर जीर्णोद्धार गरेको छ ।
स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गर्ने तयारी गरिएको छ ।
तमा...
Shrawan 23, 2081 काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर (७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएका पाँचै जनाको शव काठमाडौं ल्याइएको छ ।
दुर्घटनामा परेका मृतकको पोस्टमार्टम भोलि बिहानदेखि सुरू हुने भएको छ । सुरक्ष...
Shrawan 22, 2081 काठमाडौँ । सर्वोच्चले अदालतले समानुपातिक निर्वाचन प्रणाली लक्षित वर्गको प्रतिनिधित्व सुनिश्चितता गर्न निर्वाचन कानुनमा यथोचित पुनरावलोकन गर्ने सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौप...
Shrawan 22, 2081 काठमाडौं । नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षकको सरुवा भएको छ । जसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखबाट एआईजी श्याम ज्ञवालीलाई हटाइएको छ ।
यसअघि उपत्यका प्रहरी प्रमुख रहेका एआईजी दीपक थापाला...
Shrawan 22, 2081 काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारसम्म ३४ जिल्लामा खतराको चेतावनी अर्थात् ‘रेड अलर्ट’ जारी गरेको छ । त्यसलगत्तै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्...
Shrawan 22, 2081 मुस्ताङ । गत वर्षको तुलनामा यो वर्ष मुस्ताङका बगैँचामा लटरम्म स्याउ फलेका छन् ।
अनुकूल मौसम, व्यावसायिक रूपमा बगैँचा व्यवस्थापनलगायत कारणले उत्पादन बढेको जोमसोमस्थित कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निशान मगरले बता...
Shrawan 22, 2081 काठमाडौं । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको छानबिन गर्न बनेको समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो ।
असार २८ गते वीरगन्जबाट क...