बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले एक घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा पुरिएर ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको छ । पहिर...
Bhadra 1, 2081 काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमाथि रहेको दुई वटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा पानीको बहाव बढेर आएको पुष्टि भएको छ ।
रक्षामन्त्री मानवीर राईसहित पुगेको अध्ययन टोलीले अझै दुई वटा ...
Bhadra 1, 2081 म्याग्दी । पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि कार्पेट बिछ्याएझै देखिने हरियाली । पाखामा फुलेका रंगी बिरंगी फूल । तल हेर्दा देखिने हरियाली जंगल र फेदीको फाँट । वरपर देखिने थुम्का, थुम्की ।
चरनमा रमाइरहेका गाईभैसी, ...
Bhadra 1, 2081 काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोम महायज्ञको अन्तिम दिन शुक्रबार राति प्रहरी पुगेपछि तनाव भएको छ ।
महायज्ञ आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय भण्डारी उर्फ विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेप...
Shrawan 32, 2081 सोलुखुम्बु । थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ५ थामेमा घर, स्कुल र क्लिनिकमा क्षति पुगेको छ । बाढीमा एक स्थानीय बेपत्ता भएका छन् ।
दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिर...
Shrawan 32, 2081 काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट ज्यान गुमाएका पुरुषको सनाखत भएको छ ।
मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका -४ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ -१० कपन कपन बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको प...
Shrawan 31, 2081 काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको पहिचानको रुपमा रहेको चाकुको विषयलाई केन्द्रित रहेर वृत्तचित्र बन्ने भएको छ ।
टोखा परम्परागत चाकु समाजले चाकुलाई विश्व बजारमा पुर्याउन पहल गर्दै आएको छ । सोही क्रममा चाकुलाई वृत्तचित्...
Shrawan 31, 2081 काठमाडौं । नेपाल आयल निगमनले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ तथा डिजेल र मट्टिते...
Shrawan 31, 2081 भक्तपुर । गठ्ठाघरमा मालबाहक ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । स्कुटर चालकको मृत्यु भएपछि उत्पन्न तनावपछि भक्तपुरको गठ्ठाघरमा प्रहरीले अश्रुग्यास हानेको छ ।
बिहीबार दिउँसो ट्रा...
Shrawan 31, 2081 म्याग्दी । बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्लासम्म फैलिएको ढोरपाटन सिकार आरक्षका वन जङ्गल, उपत्यका र डाँडाकाँडाको सेरोफेरो अहिले मनसुनमा हरियाली ,रङ्गीबिरङ्गी हुँदा मनै लोभ्याउने गरेको छ ।
उपत्यका फाँटमा चरिरहेका घोडा ...
Shrawan 31, 2081 पर्वत । पर्वतका विभिन्न भागमा ग्रामीण सडक कालोपत्र, मोटर चल्ने पुल, सडक, ढल निकासलगायत एक सय २२ वटा योजना सम्पन भएका छन् । पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा ती योजना सकिएका हुन् ।
गण्डकी प्रदेश सरकार र...
Shrawan 30, 2081 कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकाका कोटवाडा, लालु, माल्कोट, कुमालगाउँ र रुप्सा गाउँमा प्रत्येक घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने चलन परापूर्वकालदेखिको चलन हो ।
गाउँपालिकाको प्रायः सबै घरपरिवारमा दुग्धजन्य पशुपा...
Shrawan 29, 2081 बाँके । बाँकेको राप्ती सोनारी–७ फत्तेपुरको पिप्रहवा गाउँका ६० वर्षीय दुर्गाप्रसाद पाण्डेलाई थाहा पाउने भएदेखि अहिलेसम्म राप्ती नदीको बाढी गाउँमा पसेर डुबाउने चिन्ताले छोडेको छैन ।
‘मैले जान्ने भएदेखि राप्ती नदीको बाढी, डु...
Shrawan 29, 2081 बारा । माछा खाएर बिरामी भएका बाराका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिका -७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरी ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सो...
Shrawan 28, 2081 काठमाडौं । काठमाडौंको बाँसबारीस्थित चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाले चाँदबाग स्कुललाई जग्गा फिर्ता गर्न महानगरको २ दिने ‘अल्टिमेटम’ दिएको छ ।
कुनै बेला बाँसबारी छाला जुत्ता कारखाना उ...