विराटनगर । दुई जना छोरीको हत्या गरी फरार भएकी मोरङ सुन्दरहरैंचा–५ मालती टोलकी अस्मिता पौडेलले श्रीमानले बारम्बार मानसिक तनाव दिएका कारण आवेगमा आएर आफ्ना दुई सन्तानको हत्या गरेको स्वीकार गरेकी छन् ।
धनकुटाको पाख्रिवास नगरपालिका वठा नं. ५ घोर्लिखर्क स्थायी घर भई सुन्दरहरैँचा –७ मालती टोलमा अस्मिता...
Bhadra 18, 2081 अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका -१४ मा बगेको झरनामा नुहाउने क्रममा बेपत्ता भएका २ जना मृत भेटिएका छन् ।
मंगलबार दिउँसो शितगंगा नगरपालिकामा पर्ने सिमलपानीको छहरा झरनामा फोटोरभिडिओ खिच्दै गर्दा खोलाले बगाएका चार...
Bhadra 18, 2081 काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थप भएको छ ।
१५ जेठमा सूर्यबहादुर थापाको सभापतित्वमा गठन भएको उक्त संसदीय समितिको अवधि ३ महिनाका लागि तोकिएको थियो । पहिलो बैठक बसेको म...
Bhadra 18, 2081 राँझा । बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी भदौ १० गतेदेखि बिरामी परिन् । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि नै उनको मृत्यु भयो ।
श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्...
Bhadra 17, 2081 काठमाडौं । भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज मनाइँदैछ । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूज...
Bhadra 16, 2081 काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको वचत अपचलन गरेको आरोप लागेका पूर्व गृहमन्त्री रवि लामिछानेसँग प्हरीले वयान लिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई एक हप्ताअघि नै जिल्ला प्रहरी का...
Bhadra 15, 2081 म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको पाइएको छ ।
एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत प...
Bhadra 15, 2081 भोजपुर । भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा पर्ने महभिर झरना पर्यटकको गन्तव्य बन्न थालेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर संरक्षण तथा विकासको काम गरिएसँगै यो स्थान पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित भएको हो...
Bhadra 15, 2081 कालिकोट । चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र परेको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर ह...
Bhadra 14, 2081 काठमाडौं । काठमाडौंको टुँडीखेलमा सोमबार आयोजना गरेको गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गर्ने ३ जना युवाहरू धरौटीमा छुटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल...
Bhadra 14, 2081 मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी-त्रिवेणी गाउँपालिका -७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।
स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरक...
Bhadra 13, 2081 काठमाडौं । सरकारले एनसेल मोबाइल लाइसेन्सको नवीकरणको शुल्क चार किस्तामा बुझाउने शर्तसहित नवीकरण गर्न दिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको मोबाइल सेवाको अनुमति पत्र तेस्रोपटक नवीकरण गर्न वार्षिक ५ अर्बका...
Bhadra 13, 2081 काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । अर्याल २ वर्षभन्दा बढी मुख्यसचिव रहनेछन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । हाल गृह सचिव रहेका अर्या...