रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकस्थित गमहरिया मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ।
उल्टो सुरक्षाकर्मीमाथि जाइलागेपछि त्यहाँ झडपको स्थिति भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरे...
Ashwin 2, 2074 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ । पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गर...
Ashwin 2, 2074 काठमाडौँ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरीको औरही नगरपालिकाकी ११६ वर्षीया सर्व्सियादेवी यादवले मतदान गरेकी छन् ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार बिहान नेपाल राष्ट्रिय निम्न...
Ashwin 2, 2074 चितवन । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताए ।
उनले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएकाले पार्टी एकता सम्भव नरहेको बताए ।
प्रचण्डले...
Ashwin 2, 2074 काठमाडौं । नेपाल सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदमुक्त गरेको छ ।
कार्यकारी निर्देशक खड्काले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै सोमबार बसेको मन्त्री परिषद बैठकले कार्यकारी न...
Ashwin 2, 2074 काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार, छठलगायत चाडपर्वमा मादक पदार्थ सेवन मापसे जाँचलाई कडाइ गर्ने भएको छ ।
चाडपर्वको समयमा धेरै मानिस मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको भन्दै मापसेलाई क...
Ashwin 2, 2074 काठमाडौं । बीमा समितिले अत्याधुनिक भवन बनाउने भएको छ । भवन निर्माणका लागि समितिले इन्जिनियरिङ अध्ययन संस्थानलाई कन्सल्टेन्सी नियुक्त गरेको छ ।
समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले भवन निर्माणको प्रारम्भिक अध्ययनका लागि सं...
Ashwin 2, 2074 काठमाडौँ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन ...
Ashwin 2, 2074
राजविराज । संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले आज बिहान राजविराज नगरपालिकाअन्तर्गत बोरियास्थित नरेन्द्र मेमोरियल मावि मतदान केन्द्रमा मतदान गरे । सो मतदान केन्द्रमा ४ सय ३४ मतदाता रहेका छन् ।
...
Ashwin 2, 2074 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधानप्रदत्त आग्रह गरेकि छन ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति भण्डार...
Ashwin 2, 2074 वीरगञ्ज । पर्सा जिल्लामा सोमबार बिहान ७ बजेदेखिनै स्थानीय तहको निर्वाचनका लागि मतदान कार्य शुरु भएको छ ।
पर्सा जिल्लामा १ महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहको मतदान शान्तिपूर्णरुपमा शुरु भएको छ ।
...
Ashwin 2, 2074
काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा सोमबार साँझ संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । महासभामा भाग लिन तथा आवश्यक तयारीक...
Ashwin 2, 2074 काठमाडौँ । प्रदेश २ का आठ जिल्लामा स्थानीय तहको तेस्रो चरणअन्तर्गतको चुनावका ७ बजे देखि मतदान शुरु भएकाे छ । अधिकांस मतदान केन्द्रहरुमा मतदान कार्य शुरु भइसकेकाे निर्वाचान अायाेगले बताएकाे छ ।
प्रदेश नं २ मा १ मह...
Ashwin 1, 2074
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व सुशील कोइराला विश्वेश्वरप्रसाद कोइरालाका सच्चा अनुयायी भएको बताएका छन ।
‘सुशील कोइराला सोसियलिस्ट युथ सर्कल’को आज यहाँ उद्घाटन गर्दै उनले कोइराला स...
Ashwin 1, 2074
काठमाडौँ । ‘पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन–२०७४’ आज उपसमितिकाबाट पारित भएको छ ।
व्यवस्थापिका–संसद्, राज्य समितिअन्तर्गत रहेको उपसमितिको अाइतबार बसेको बैठक...